सी र ट्रम्पबीच वार्ता, व्यापारका विषयमा छलफल

वासिङटन । अमेरिका र चीनका राष्ट्रपतिबीच व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी

भारतीय केन्द्रीय बैंकमा सेक्सन ७ को चर्चा, गभर्नर उर्जित पटेल राजिनामा दिने मुडमा

मुम्बई । केन्द्रको मोदी सरकार र भारतीय रिजर्व बैंकबीचको विवाद नीतिगत मतभेदमा बढ्दै गएको छ । यो मतभेत तथा विवादका बीच आरबिआई एक्ट सेक्सन ७ को चर्चा चुलिएको छ ।

श्रीलङ्कामा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन् । अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्

अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना, २५ जनाको मृत्यु

हेरात, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको

बंगलादेशका पूर्व प्रधानमन्त्री जियालाई थप सात वर्ष जेल सजाय

ढाका । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

जकार्ता । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन्

धनाढ्य उत्पादन गर्नमा चीन अग्रणी, ह्प्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै

स्वीट्जरल्याण्ड । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६

श्रीलङ्कामा राजनीतिक सङ्कटः को हो प्रधानमन्त्री ?

कोलम्बो । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको

५ कक्षा पास यी अर्बपतिले दिए ६ सय कर्मचारीलाई गाडी उपहार

८ हजार करोड रुपैयाँभन्दा बढीको कारोबार समाल्ने सावजी धोलकिया आफ्ना कर्मचारीसँग निकै लोकप्रिय छन् । गुजरातका हिरा कारोबार धोलकिया हरेक वर्षको दिपावलीको अवसरमा बोनसको रुपमा कर्मचारीलाई घर,गाडी तथा महंगा गहना

अन्तर्राष्ट्रिय मुद्रा कोषले अर्जेन्टिनालाई थप ५६ अर्ब कर्जा दिने

वासिङ्टन । आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको