स्पेनी पादरीहरुले २ लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार

एजेन्सी । स्पेनमा सन् १९४० यता रोमन क्याथोलिक पादरीहरूले २ लाखभन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अनुमान गरिएको छ । प्रतिवेदनले कुनै खास आँकडा नदिएको तर ८ हजारभन्दा बढी मानिसमा

संसारलाई आर्थिक वृद्धिको अवसर दिलाउने चिनियाँ पहलको चर्चा

गत साता चीनको राजधानी बेइजिङमा बेल्ट यान्ड रोड फोरम सम्मेलनको तेस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनपिङले १० वर्षअघि घोषणा गरेको महत्त्वाकांक्षी परियोजना बेल्ट यान्ड

गाजा युद्ध: एक सातामा १० लाख मानिस विस्थापित भएको अनुमान

एजेन्सी । विवादित क्षेत्र गाजामा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको युद्धका कारण करिब १० लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय राहत तथा सहयोगसम्बन्धी निकायका अनुसार गाजामा जारी

भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा, नेपाललाई दिइएन जानकारी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाललाई जानकारी नै नदिई कालापानी क्षेत्रको भ्रमणमा आएका छन् । मोदी हेलिकप्टर चढेर बिहीबार बिहान कालापानीमा आएका हुन् । मोदीले आदिकैलाश र पार्वतीकुण्डको दर्शन

५० वर्षपछि अफ्रिकामा आईएमएफ र विश्व बैंकको वार्षिक बैठक सुरू, सबै देशबीच सहकार्य गर्न आह्वान

मोरोक्को (माराकेस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठक अफ्रिका महादेशमा सुरु भएको छ । युरोपसँग नजिक रहेको मोरोक्कोको माराकेसमा सोमबारबाट सुरु भएको बैठक आगामी सोमबारसम्म चल्ने

हमास हमलापछि इजरायलको स्टक एक्सचेन्जमा ७ प्रतिशतको गिरावट

काठमाडौं । प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमाथि गरेको हमलापछि इजरायलको तेल अविव स्टक एक्सचेन्जमा भारी गिरावट आएको छ । इजरायलका ब्लु चिप कम्पनीहरुको टीए-३५ स्टक इन्डेक्स ७ प्रतिशतभन्दा धेरैले गिरावट

अमेरिकाका ७५ हजारभन्दा बढी स्वास्थ्यकर्मी हड्तालमा उत्रिए

एजेन्सी । कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हड्ताल सुरु गरेका छन् । संयुक्त राज्य

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

एजेन्सी । विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टुले भने, ‘चीनसँग

बंगलादेशमा डेंगुबाट एक हजारको मृत्यु

एजेन्सी । बंगलादेशमा डेंगुबाट यसै वर्ष एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्यांकअनुसार डेंगुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा १

१ खर्ब ४५ अर्ब खर्चिएर अन्तरिक्ष यात्रीसहित भारतले गगनयान मिसन गर्दै

एजेन्सी । भारतले १ खर्ब ४५ अर्ब रुपैयाँ खर्च गरेर आगामी केही महिनाभित्रमा नै पुनः अर्को अन्तरिक्ष मिसन गर्ने भएको छ । रोयटर्सका अनुसार भारतले महत्वकांक्षी गगनयान मिसन गर्ने भएको