भारतका सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति बराबर एलन

एजेन्सी । भारतीय धनाढ्यहरु मध्ये रिलायन्स इन्डष्ट्रिजजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति सन् २०२३ मा ७६ हजार करोड भारतीय रुपैयाँले बढ्दा उनका प्रतिस्पर्धी अडानी समूहका अध्यक्ष गौतम अडाको सम्पत्तिमा भने गिरावट

पेटिएमले हटायो १ हजारभन्दा धेरै कर्मचारी

एजेन्सी । भारतीय पेमेन्ट गेटवे कम्पनी पेटिएमले एक हजारभन्दा धेरै कर्मचारीलाई जागिरबाट निकालेको छ । पेटिएमको मूल कम्पनी वन ९७ कम्युनिकेसन लिमिटेडले एक हजारभन्दा धेरै कर्मचारीलाई निकालेको हो । केही

नोभेम्बरमा जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो

काठमाडौं । जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्ष अघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा वृद्धिको गति उनीहरूको

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

एजेन्सी । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

एजेन्सी । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य सहरमा बमबारी गरेको छ । हमासले अक्टोबर ७ मा इजरायलमाथि

वर्क पर्मिट र विद्यार्थी भिसामा बेलायतको कडाइ, वार्षिक तलब ३८ हजार ७ सय पाउन्ड हुनुपर्ने

काठमाडौं । बेलायत सरकारले वर्क पर्मिट र विद्यार्थी भिसामा कडाइ गरेको छ । बेलायतले चुनाव हुन करिब एक वर्ष बाँकी रहँदा अध्यागमन नियममा कडाइ गर्ने घोषणा गरेको हो । गृहसचिव

श्रीलंकामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुन प्रस्ताव

काठमाडौं । श्रीलंकामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुन प्रस्ताव गरिएको छ । न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले लघुवित्त संस्थालाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागु गर्ने

भारतको मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्टमा एकै दिनमा १ हजारभन्दा धेरै उडान, तोडियो आफ्नै रेकर्ड

एजेन्सी । भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिनमा भएका उडानहरुले नयाँ रेकर्ड बनाएको छ । दिपावलीको समयमा एकै दिनमा १ हजारभन्दा धेरै उडान भएका छन् । उक्त

बाइडेनको ‘नुडल कूटनीति’ भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

एजेन्सी । बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन-अमेरिका सम्बन्धको स्थल थियो । सन् २०११ को भ्रमणमा तत्कालीन अमेरिकी उपराष्ट्रपति

मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाले फेरि बढायो ब्याजदर, २०२२ मे यता १३औं पटक वृद्धि

एजेन्सी । अस्ट्रेलियाको केन्द्रीय बैंकले १३औं पटक ब्याजदर बढाएको छ । उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न मंगलबार ब्याजदर बढाइएपछि १२ वर्षयताकै उच्चस्तरमा पुगेको छ । रिजर्ब बैंक अफ अस्ट्रेलियाले नगद दरलाई