दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतीय राजनीतिका प्रमुख प्रतिपक्षी नेता तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाललाई पक्राउ गरिएको छ । केजरिवाल आवद्ध रहेको आम आदमी पार्टीकाअनुसार उनलाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो ।

माइक्रोसफ्टदेखि टेस्लासम्म: यी हुन् विश्वका ठूला १० कम्पनी, कति छ बजार पुँजीकरण ?

एजेन्सी । बजार पुँजीकरणको आधारमा सन् २०२४ मा प्रबिधी कम्पनीहरु अगाडि रहेका छन् । यसैक्रममा बजारको बलियो टेको पाएका कारण सन् २०२४ को सुरुवातमा प्रविधि कम्पनी माईक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो

राजनीतिक दलहरूलाई चन्दा दिने माध्यम बनेको चुनावी बन्डमा भारतीय सर्वोच्च अदालतको रोक

काठमाडौं । भारतको सर्वोच्च अदालतले बिहीबार निर्वाचन बन्डलाई असंवैधानिक घोषणा गरेको छ । अदालतले चुनावी बन्डलाई सूचनाको हक हनन भएको पनि ठहर गरेको छ । यो निर्णयपछि सर्वोच्च अदालतका वरिष्ठ

असारमा ९२ देशका उच्च सरकारी अधिकारी सम्मिलित आईडीए बैठक नेपालमा हुने

काठमाडौं । विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) को २१ औं बैठक नेपालमा आयोजना हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको प्रस्तावमा आईडीएको बैठक

भारतको अन्तरिम बजेट बिहीबार, किन परिवर्तन गरियो मिति ?

काठमाडौं । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले फेब्रुअरी १ (माघ १८ गते बिहीबार) आगामी आर्थिक वर्षको लागी अन्तरिम बजेट ल्याउने छिन् । भारतमा हरेक वर्ष फेब्रुअरी १ मा बजेट ल्याउने

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय नाघ्यो, १०२ बेपत्ता

एजेन्सी । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म २ सय नाघेको छ । अधिकारीकहरुका अनुसार १ सयभन्दा बढी अझै बेपत्ता छन् । उनीहरूका अनुसार

अफगानिस्तानबाट ८ महिनामा २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात

एजेन्सी । अफगानिस्तानले आठ महिनामा २७ मिलियन अर्थात् २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो

भारतका सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति बराबर एलन मस्कको एक वर्षको कमाइ

एजेन्सी । भारतीय धनाढ्यहरु मध्ये रिलायन्स इन्डष्ट्रिजजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति सन् २०२३ मा ७६ हजार करोड भारतीय रुपैयाँले बढ्दा उनका प्रतिस्पर्धी अडानी समूहका अध्यक्ष गौतम अडाको सम्पत्तिमा भने गिरावट

पेटिएमले हटायो १ हजारभन्दा धेरै कर्मचारी

एजेन्सी । भारतीय पेमेन्ट गेटवे कम्पनी पेटिएमले एक हजारभन्दा धेरै कर्मचारीलाई जागिरबाट निकालेको छ । पेटिएमको मूल कम्पनी वन ९७ कम्युनिकेसन लिमिटेडले एक हजारभन्दा धेरै कर्मचारीलाई निकालेको हो । केही

नोभेम्बरमा जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो

काठमाडौं । जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्ष अघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा वृद्धिको गति उनीहरूको