मधेस प्रदेशसभामा नयाँ-पुराना अनुहारको मिश्रण

धनुषा । मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनस्थित कार्यालयमा आगलागी भएको छ । भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति आगो लागेको चितवन प्रहरीले जनाएको छ घटनामा कार्यालयभित्र रहेका कुर्ची,

रामेछापमा प्रदेश सभाका दुबै सिटमा माओवादीको जित

काठमााडौं । रामेछाप जिल्लाको दुईवटा प्रदेशतर्फ माओवादीले जित हासिल गरेको छ । गठबन्धनमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका कान्छाराम (पूर्णबहादुर) तामाङ र प्रदेश सभामा दुबै जना माओवादीका उम्मेदवार थिए । जसमा

बाजुरामा कसले हाल्यो विदेश गएका, मृत्यु भएकाको नाममा फर्जी मत ?

बाजुरा । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी

उदयपुर-१ को मतगणना रोकियो

उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको हो

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

कालिकोट । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद

यस्तो छ कर्णालीका १२ निर्वाचन क्षेत्रका नतिजा

सुर्खेत । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र

भारी मतान्तरसहित रामेछापमा कान्छाराम तामाङ निर्वाचित

काठमाडौं । रामेछापमा प्रतिनिधि सभा सदस्यमा नेपाली कांङ्ग्रेसका पूर्णबहादुर (कान्छाराम) तामाङ भारी मतान्तरसहित विजयी भएका छन् । तामाङले नेकपा एमालेका कैलाश ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्। गठबन्धनका

समानुपातिकमा एमालेले साढे २२ लाख भोट ल्याउँदा एकीकृत समाजवादीले २ लाख कटायो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहेको छ । आइतबार बिहान ३ बजेसम्मको निर्वाचन आयोगको तथ्यांक अनुसार प्रतिनिधि सभा तर्फको

यस्तो छ सुवास नेम्वाङको संसदीय यात्रा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन्