प्रचण्डको निर्वाचन क्षेत्रमा विवाद, रोकियो मतदान

गोरखा । गोरखाको सिरानचोकमा मतदानका क्रममा विवाद भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएको हो

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले आईतबार बिहान काठमाडौंको

बाजुराका ७ वटा मतदानस्थलमा रोकियो चुनाव

धनगढी । बाजुराको ७ वटा मतदानस्थलमा मतदान कार्य स्थगित भएको छ । बुढीगंगा नगरपालिका ८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह

दोलखाको अमर मावि मतकेन्द्रमा प्रहरीद्वारा हवाइ फायर

दोलखा । मतदानका क्रममा दोलखामा गोली चलेको छ । दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हो । एकैचौटी धेरै मतदाता

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन: शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन् । डा कोइरालाले आज बिहान आदर्श

प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म मतदान गर्न उत्साहजनक सहभागिता (फोटो फिचर)

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि नै देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशका केही स्थानमा छिटफुट हुलदंगा भएपनि बाँकी स्थानमा शान्त वातावरणमा मतदान भइरहेको

प्रधानमन्त्री देउवाले गरे मतदान

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन्

महासंघ पूर्वअध्यक्ष मुरारकाले गरे मतदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले मतदान गरेका छन् । मुरारकाले काठमाडौंको थापाथलीबाट मतदान गरेका हुन् । भोट हालिसकेपछि उनले यसपालीको आफ्नो भोटले आर्थिक क्रान्ति

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरे मतदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन् । ढकालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विसालनगरस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।

अर्थमन्त्री शर्माद्वारा मतदान

रुकुम । प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका आज आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो । यसैक्रममा