निर्वाचनमा भएको खर्च विवरण ३५ दिनभित्र बुझाउन उम्मेदवार

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा गरेको खर्चको विवरण पेश गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै ३५ दिनभित्र खर्च विवरण पेस गर्न उम्मेदवारहरुलाई

समानुपातिकमा फेरि घण्टीलाई माओवादीले उछिन्यो, एसभन्दा जनमत पार्टी अगाडि

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि र प्रदेशको प्रत्यक्षतर्फको गणना अन्तिम चरणमा पुग्दा समानुपातिकको मत गणना जारी रहेको छ

मधेसमै खुम्चिए मधेसवादी दल, एमाले ठूलो

जनकपुरधाम । विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले चुनाव जितेको छ । यहाँ

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ, जिल्लामा घण्टी पहिलो हुँदा एमाले दोस्रो

चितवन । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नं ४ बाट उम्मेदवार बने । भारी मतले उनी विजयी पनि

दोलखामा रद्द भएका मतदान केन्द्रमा मंसिर १५ गते फेरि चुनाव गर्ने निर्णय

दोलखा । दोलखामा रद्द गरिएका मतदान केन्द्रहरूमा मंसिर १५ गते पुन: निर्वाचन हुने भएको छ। सोमबार बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आइतबार रद्द गरिएका केन्द्रमा मंसिर १५ गते निर्वाचन

९३ लाख समानुपातिक मत गन्दा घण्टी र माओवादीबीच १ हजारको अन्तर, जनमत र एस राष्ट्रिय पार्टी बन्न संघर्षरत

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फको मतगणना अन्तिमचरणमा पुग्दा समानुपातिक तर्फको गणना भने जारी रहेको छ । निर्वाचन

कर्णाली प्रदेशसभाः नयाँ अनुहारको वर्चश्व

कर्णाली । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा

समानुपातिकमा एमालेले २५ लाख कटायो, २ लाख ५० हजार पाएको नेकपा एस राष्ट्रिय पार्टी बन्ला ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।९२ लाख ५७ हजार ८५० मत गणना हुँदा नेकपा एमाले पहिलो स्थानमा रहेको छ

सुनसरी १ मा घण्टीका उम्मेदवारलाई पराजित गर्दा अशोक राई विजयी

काठमाडौं । प्रतिस्पर्धात्मक बनेको सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् । राईले १७

६ दल राष्ट्रिय पार्टी बन्ने लाइनमा, जनमत र एकीकृत समाजवादीले भोट पुर्‍याए दुई दल थपिने

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र मध्ये १५७ स्थानाको नतिजा आइसकेको छ र पाँच स्थानको