उदयपुर-१ मा कांग्रेसका नारायण खड्का निर्वाचित

कटारी । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन् । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा

समानुपातिक मतगणना : कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ

तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई

मधेश प्रदेशमा सकियो गणना: एमाले पहिलो, कांग्रेस दोस्रो बन्दा मधेशवादीले कति ल्याए ?

जनकपुरधाम । मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा-४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ

प्रदेशसभाको समानुपातिकमा पनि नेकपा एमाले अगाडि

काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ ।

पहिलो पटक निर्वाचन लडेको जनमत राष्ट्रिय पार्टी बन्दै, नेकपा एस ६० हजार भोट कटाएर बन्ला राष्ट्रिय दल ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहेको छ । मंगलबार बिहान साढे ११ बजेसम्मको निर्वाचन आयोगको तथ्यांक अनुसार ९६ लाख ७० हजार ८८३

धनुषा-४: एमालेका महासेठ १२४ मतले विजयी

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

झापा । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६०

अर्बपति, निर्माण र म्यानपावर व्यवसायीदेखि बैंकका सञ्चालकसम्म संसद्‍मा

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार रहेकामध्ये दर्जनभन्दा धेरै व्यवसायीहरुले जित निकालेका छन् । विभिन्न राजनीतिक दलकातर्फबाट र स्वतन्त्र रुपमा पनि यो निर्वाचन दुई दर्जनभन्दा धेरै

समानुपातिक मतगणना: जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना, नेकपा एसले के गर्ला ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिको मतगणना जारी रहेको छ । सोमबार राति साढे ९ सम्म निर्वाचन आयोगले अध्यावधिक गरेको विवरण अनुसार नेकपा