भाइरल ज्वरोले थलियो पुरै बस्ती, नदीमा पुल नहुँदा

सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी पारीको यो

पत्रकार महासंघको महाधिवेशन आजदेखि

काठमाडौं ।  । पत्रकार महासंघको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । नयाँ नेतृत्व चयनको लागि हुन लागेको महाधिवेशनले ३ वर्षको लागि ४७ सदस्य नयाँ कार्यसमिति चयन गर्ने छ

बाढी पिडीतलाई सामान राहत दिनेले भदौ ३० भित्र दिइसक्नु पर्ने

काठमाडौं । बाढी पिडीतलाई राहतमा सामान दिन चाहनेले आगामी भदौ ३० गतेभित्रमा सहयोग दिइसक्नु पर्ने भएको छ । शुक्रबार मुख्य सचिब राजेन्द्र किसोर क्षेत्रीको अध्यक्षतामा बसेको सचिब बैठकले यस्तो निर्णय

घुस माग्ने कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गराउने भए १०७ मा फोन गर्नुस्

काठमाडौं । बढी भ्रष्टाचार हुने सरकारी अड्डाहरुले नै कर्मचारीले घुस मागे वा काममा ढिलाइ गरे उजुरी गर्ने ठाउ ठेगानाको विज्ञापन गर्नुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहलमा बढी

बिराटनगर विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो ।

तेस्रो चरणको स्थानीय निर्वाचन: भोलिदेखि निर्वाचन आचार संहिता लागु

काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते हुने भएकाले भदौ १ गते देखि निवर्वाचन आचार संहिता लागु हुने भएको छ । निर्वाचनलाई निष्पक्षय, स्वच्छ, पारदर्शी र भयरहित

पैसा नभएको खाताको चेक काट्दै हुनुहुन्छ ? कालोसूचिमा परिएला नि !

काठमाडौं । पैसा नभएपनि चेक काट्ने व्यक्ति वा संस्था अब कालो सूचिमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा खातामा प्रयाप्त मौज्जात नभएर चेक काट्ने व्यक्ति

बाढी-पहिरो पिडीतलाई सहयोग गर्न चाहनुहुन्छ ? यहाँ सम्पर्क गर्नुहोस्

काठमाडौं । बाढी–पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । राहत सामाग्री (त्रिपाल, भाँडाकुडाँ, खाद्दान्न दाल, चामल, नुन, तेल,

मौसममा क्रमिक सुधार आउँदै

काठमाडौं । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिराटनगरमा पैदलै हिँडेर आपूर्ति मन्त्री बाढीपिडीतको राहत र उद्धारमा

बिराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डल मोरङ्गको बाढी प्रभावित ठाउँहरुमा निरीक्षण र उद्धार तथा राहतमा खटिएका छन् । अविरल वर्षाका कारण मोरङ्गका विभिन्न स्थानहरु डुवान भएको खवरपछि शनिवार नै आकस्मिक रुपमा