सुन तस्करी प्रकरण: महरालाई ४ दिन हिरासतमा राख्न

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि महरालाई अदालत उपस्थित गराइएको थियो

पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा भएपछि उच्च अदालत जाने भन्सारको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीका आरोपी जीवन गुरुङ रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले गुरुङलाई १५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । न्यायाधीश जीवनप्रसाद

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा ९ प्रतिशतले गिरावट

एजेन्सी । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा ९ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब एक खर्ब ६७ अर्ब अमेरिकी

अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

नयाँदिल्ली । भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन् । यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण

सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेका दुर्गा प्रसाईंका सुरक्षागार्ड पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंका सुरक्षागार्ड सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेपछि पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई प्रहरीले पक्राउ

रोल्पा जान लागेको भनेका महरा भारततर्फ भाग्दै थिए ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो

सुन तस्करीमा पक्राउ परेका महराले भनेका थिए: ठूला माछाहरु छन्, हामी त भुरे ! (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् । विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप लागेका महरालाई

सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् । सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको आईजीपी बसन्त कुँवरले जानकारी दिए

टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा

गण्डकीका सांसद दीपक मनाङेले त्यागे एकीकृत समाजवादी

पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । मनाङे स्वतन्त्ररूपमा निर्वाचित भएर पछि समाजवादी प्रवेश गरेका थिए । केन्द्रमा भएको राजनीतिक समीकरणको