धार्मिक संस्थाले विदेशबाट ल्याउने सहयोग शंकास्पद

काठमाडौं । धार्मिक संघ संस्थाले विदेशबाट ल्याएको रकम शंकास्पद तरिकाले खर्च गरिरहेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मन्दीर, मस्जिद, चर्च र गुब्बा निर्माणका लागि ल्याइने सहयोग रकम

बिक्री नहुने डरले २० रुपैयाँ किलोमा काँचै स्याउ बेच्न बाध्य डोल्पाका कृषक

जाजरकोट । उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन् । गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती

कोदोको रक्सी ‘ब्राण्डिङ’ लागि समिति बनाएर अध्ययन, मर्चा परीक्षणका लागि प्रयोगशाला पठाइयो

गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र

माछा र केरा विदेशको नल्याउन सुरु गरेका छौं: रवि, ओलीले भने- हुन्छ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा भेटिएका

आनन्द एग्रो इन्डष्ट्रिजले गर्‍यो ८९ करोडको व्यापार

काठमाडौं । आनन्द एग्रो इन्डष्ट्रिजले एकै वर्ष ८९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८९ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ८२

देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा बिक्री तथा उत्पादन अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महासंघले आज पत्रकार सम्मलेन

विनोद चौधरीले ५ सय रोपनी जमिनमा शुरु गरे अकबरे खुर्सानीको खेती

काठमाडौं । खर्बपति व्यवसायी एवं सांसद् विनोद चौधरीले अकबरे खुर्सानीको खेती शुरु गरेका छन् । चौधरीको सिजी एग्रोले पाल्पामा ५ सय रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती शुरु गरेको हो

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

काठमाडौं । सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए

सागर फिडले एकै वर्ष गर्‍यो डेढ अर्बको कारोबार

काठमाडौं । दाना उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको सागर फिड प्रालिले एकै वर्ष डढ अर्बको कारोबार गरेको छ। कम्पनीले सन् २०२२ मा १ अर्ब ३९ करोड १० लाख

आरजु लङ्ग्रेन चामल बजारमा

काठमाडौं । बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राइस मिलले उत्पादन गरेको आरजु राइसमिलको चामल बिहीवारदेखि बजारमा ल्याएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राइस मिलले उत्पादन