औषधी माफियाबिरुद्धको सरकारी निर्णयमा निजी क्षेत्रको साथ

काठमाडौं। नेपाली औषधी उद्योगको प्रवर्द्धन तथा आमनागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय औषधी उपलव्ध गराउन लागेको सरकारको प्रयासलाई सरोकारवालाहरुले प्रसंसा गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ नेपाल औषधी उत्पादक

माथिल्लो मनाङमा ५ करोड लगानीको होटल

 काठमाडौं । माथिल्लो मनाङमा नयाँ होटल निर्माण भएको छ । मनाङको ङावल गाउँमा ५ करोड रुपैयाँको लगानीमा ङावल माउन्टेन होम नामक होटल आगामी सेप्टेम्बरदेखि सञ्चालनमा आउने छ। स्थानीय व्यवसायी मुखियायन

कोकाकोला १३१ वर्षमा प्रवेश, रिफ्रेसिङ र उन्नतीको उत्सव मनाउँदै

काठमाडौं । कोकाकोलाको १३१ औं वार्षिकोत्सव मनाएको छ । सन् १८८६ मई ८ तारिखमा अमेरिकाको एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो हल्का पेय पदार्थ उत्पादन गरेका थिए । यो

पाटाको क्षमता अभिवृद्धि तालिम

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यहाँ सञ्चालन गरेको दुईदिने तालिम आज यहाँ सम्पन्न भएको छ । आगामी जुन १

चीनले बनायो ठूलो जेट विमान

बेइजिङ । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी बेइजिङ्ग पछिको

रामदेवको पतन्जलीको गर्यो १ खर्ब ७० अर्ब रुपैयाँ कारोबार

नयाँ दिल्ली । योगगुरु बाबा रामदेवको पतन्जली आयुर्वेद गतवर्ष एक खर्ब ७० अर्ब रुपैयाँको व्यापार गरेको छ । वर्ष २०१६/१७ मा २०१५/१६ को तुलनामा पतन्जलीले कारोबार दोब्बरले बढाउदै एक खर्ब

शिवम् सिमेन्टको बिरगंजमासन्देशमुलक ‘नो कम्प्रोमाईज’अभियान

शिवम् सिमेन्ट आफ्नोसामाजिकउत्तरदायित्वलाई लिएर बिरगंजपुगेको छ । यस अन्तर्गत शिवम्ले, बिरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक‘नो कम्प्रोमाईज’प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ । आममानिसको दैनिक जीवनशैली र

पाऊँको भाउः सय रुपैयाँको लगानीबाट मासिक ४० हजार कमाई

काठमाडौं । स्कूल र कलेज पढ्ने छात्राहरुको लोकप्रीय खानेकुरा हो, पाऊँ। अमिलो र पिरो पाऊँ खादै जिब्रो पड्काउनुको मजा नै बेग्लै हुन्छ । गर्मीको बेलामा त झन् पाऊँको नाम लिने

चोकोफन अन्तराष्ट्रिय अर्वाडबाट सम्मानित

काठमाडौं । लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्स प्रा. लि अन्तर्गतको चकलेट ब्राण्ड ‘चोकोफन’ विश्वमै प्रतिष्ठित डिएलजी अवार्डबाट सम्मानित भएको छ । विश्व प्रतिष्ठित डिएलजी सिल्भर अवार्डबाट सम्मानित हुने भनेको

पहिलो आर्थिक कार्यक्रम अर्थको अर्थ सुरु भएको २४ वर्ष पुरा

काठमाडौं । नेपाली टेलिभिजनमा पहिलो पटक आर्थिक कार्यक्रम अर्थको अर्थ सुरु भएको २४ वर्ष पुरा भएको छ । नेपाल टेलिभिजनमा साढे ९ बजे प्रशारण हुने कार्यक्रमले आर्थिक मुद्दालाई समेटेर कार्यक्रम