गोर्खा इको प्यानलबाट धादिङ सिद्धलेक गाउँंपालिका भबन निर्माण

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमै पहिलो पटक उत्पादित भूकम्पप्रतिरोधी गोर्खा इको प्यानलबाट निर्मित गाउँंपालिका भबनको एक समारोहबीच उदघाटन गरेका छन् । इटाको विकल्प वाल (गारो)

सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान

चितवन । जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रुखका आधा सुन्तला टिप्न बाँकी रहेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका बागबानी अधिकृत धनबहादुर थापाका

ज्योति विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपका होटलमा विशेष छुट

काठमाण्डौ । ज्योति विकास बैंक लि. र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी प्रालिबीच सहकार्य सम्झौता भएको छ । बैंकले  सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका होटेल तथा रेस्टुरेन्टका

नुवाकोटमा नेपालमै पहिलो जैविक रिसोर्ट, २५ करोडको लगानी

विदुर । कृषि र पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड

‘एक घर, एक रोजगारी’ कार्यक्रम, गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

पर्वत । महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा

३ लाख बढी कामदार लैजाने तयारीमा जापान, अप्रिलदेखि नेपाली पनि लैजाने

काठमाडौं । जापानले ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापान सरकारले १८ वर्ष पुगेका नेपाल सहित ९ देशका कामदारहरुलाई जापान लैजाने तयारी गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले १२ बजेदेखि लागु हुने गरेर पेट्रोल,डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँले घटाएको हो । मूल्य घटाएपछि पेट्रोलको

खानेपानी उद्योगमा विदेशी लगानी रोक्न उद्योग वाणिज्य महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वााणिज्य महासंघले खानेपानी उद्योगमा विदेशी लगानी रोक्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री डा युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसँग सुझाव

माघ ४ देखि हाइड्रो एक्स्पो हुँदै, ७० प्रदर्शकले गरे स्टल बुक

काठमाण्डौ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागि हुनका लागि ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । विदेशी प्रदर्शकहरुको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तिब्र पारिएको आयोजकले

म्याद नाघेका १ लाख मूल्यका सामाग्री नष्ट, जरिवाना बापत २ लाख संकलन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंसिर महिनामा १ लाख ११ हजार २ सय ३२ रुपैयाँ बराबरका सामाग्री नष्ट गरेको छ । उपत्यका भित्रका किराना पसल, मार्ट लगायतका