अर्थमन्त्रीसँग अमेरिकी कम्पनीका अधिकारीको गुनासो: नेपालमा स्थिर व्यावसायिक

वासिङ्टन डिसी, अमेरिका । अर्थमन्त्री वर्षमान पुनले व्यवासायिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको स्पिरिङ बैठकमा सहभागी हुन अमेरिकाको राजधानी वासिङटन

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सञ्चालनमा

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदी पारी ‘त्रिशुली भिल्ला’ सञ्चालनमा ल्याएका छन् । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब

धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुटौंः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनामा जुट्न आग्रह गरेका छन् । मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा

पोखराको नयाँगाउँमा प्रभु बैंकको शाखा

काठमाडौं । प्रभु बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती

२५ अर्ब लगानीमा आईएमई ग्रुपले बैतडीमा सिमेन्ट उद्योग खोल्ने

काठमाडौं । स्थापित व्यावसायिक घराना आईएमई समूहले सुदूरपश्चिमको बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ । व्यवसाय विस्तारमा आक्रामकरुपमा अघि बढिरहेको आईएमई समूह सेवा क्षेत्रबाट उत्पादनमूलक उद्योगमा केन्द्रित हुन थालेको हो

सुजल फुड्सले ल्यायो ‘चोकोफन जोय’

कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम स्क्वायर मोल्डेड चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । यसले

वार्षिक ७ अर्ब रुपैयाँ बढीको करोबार गर्ने अर्घाखाँची सिमेन्टले आइपिओ निष्काशन गर्ने

काठाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक (आइपिओ) निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

५ अर्ब लगानीमा कैलालीको चिसापानीमा केबलकार, चन्द्र ढकालले गरे निर्माण शुभारम्भ

सुदूरपश्चिम । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर

विश्व बैंक र आईएमएफको संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री अमेरिका प्रस्थान

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार

चैतसम्ममा ४३ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता, १३ अर्ब रोयल्टी र लाभांश लैजान प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा विदेशी लगानीकर्ताले ४३ अर्ब ७ करोड ४० लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैतसम्ममा ३ सय