७५ निर्माण कम्पनीले बैंकबाट लिए साढे २ खर्ब

काठमाडौं । विकास निर्माण क्षेत्रमा काम गर्ने ७५ वटा निर्माण कम्पनीले साढे २ खर्ब रुपैयाँ ऋण लिएका छन् । क्लिकमान्डुले संकलन गरेको तथ्याङ्कअनुसार ७५ वटा निर्माण कम्पनीले २ खर्ब ५१

एनसेलले ४० प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो ?

काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ४० प्रतिशत कर्मचारी कटौती गर्न लागेको चर्चा सामाजिक सञ्जालमा चलेको छ । नेपालमा दुई दशकदेखि मोबाइल सेवा प्रदान गरिरहेको

बाँसबारी जग्गा प्रकरण: सांसद विनोद चौधरीले दिए सीआईबीमा बयान

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका अर्बपति उद्योगी विनोद चौधरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सीआईबीले सरकारी वकिलको

मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनु पर्दैन: विनोद चौधरी (भिडियो)

म संसदमै थिएँ । संसदमै हुँदा हुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको यो गोप्य पत्र जुन रुपले देशभरि देशका सबै सञ्चारमाध्यमहरुमा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि

सीजीले सुरु गर्‍यो अन्तरक्रियात्मक डिजिटल बोर्ड

काठमाडौं । सीजी ब्रान्ड, नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड हो । यसले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड (आईडीबी) स्मार्ट बोर्ड सुरु गरेको

भित्री कारोबार गर्ने रिडी पावरका तत्कालीन अध्यक्ष गुरु न्यौपाने सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर

काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहरिएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी

८ महिनामा साढे २ अर्बको सिमेन्ट निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा साढे २ अर्ब रुपैयाँको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्ममा २ अर्ब ४७ करोड १७ लाख

चौधरी ग्रुपको भिभान्ता होटलले एकै वर्ष गर्‍यो ३३ करोडको व्यापार

काठमाडौं । ललितपुरको झम्सिखेलमा रहेको भिभान्ता काठमाडौं होटलले एकै वर्ष ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२२ को तुलनामा १० करोड बढीको व्यापार गरेको छ

चितवनमा महिला नेतृत्व कृषि सम्मेलन हुँदै

काठमाडौं । चितवनमा महिला नेतृत्व कृषि सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम ९सिएनआइडब्लुएलएफ० को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ हुने भएको हो। सम्मेलनको

एनसेल बाह्रखरी गल्फमा अर्जुन कार्कीले जिते सुनको बल

काठमाडौं । पर्यटकीय नगरी पोखरामा हालै आयोजना गरिएको ‘एनसेल बाह्रखरी गल्फ’को सातौँ संस्करणको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । यो प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जित्न सफल भएका