४०० अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान आज

काठमाडौं । नेपाल एयरलाइन्सको वाइड बडी ३०० एयरक्राफ्ट विमान आज चीन जाने भएको छ । विमान आज रााित ११ः३० बजे गएर भोलि दिउँसो फर्कनेछ । उक्त विमानले चीनबाट ४०० थान

फेसबुकसँग सम्झौता गर्ने नेपालको पहिलो डिजिटल एजेन्सी फिट इन्टरनेशनल

काठमाडाैं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ। यो साझेदारीले फेसबुक विज्ञापन खरिद

द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर

काठमाडौं । एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बञ्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा नेपालकै पहिलो स्काइ चियरको निर्माण गरेको छ। काली गण्डकी खोँच

एनसेल नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने सकिने

काठमाडौं । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागू

अक्सिजनका सिलिण्डर उपलब्ध गराउन उद्योगलाई निजी क्षेत्रका तीन संघको अपिल

काठमाडौं । निजी क्षेत्रका तीन संघ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स कोभिड १९ को उपचारका उद्योगहरुसँग अक्सिजनका सिलिण्डर नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध

इजरायल रोजगारीमा पठाउने निर्देशिका जारी, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायलमा रोजगारीमा पठाउने निर्देशिका जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिक २०७८’ जारी गरेको हो

साथी एपबाट घरमै पिसिआर टेस्ट गराउन सकिने

काठमाडाैं । राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ । विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै

सिटिजन लाइफको जीवन बीमा कोषमा १३८% को वृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को तेश्रो त्रैमासिक (चैत्र मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष

एफएनसीसीआई शुरु गर्यो ‘हेल्लो डाक्टर’ अभियान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

ग्लोबल आइएमई लघुवित्तले वितरण गर्यो मास्क तथा सेनिटाइजर

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखा कार्यालयहरुले कोभिड–१९ को प्रहरी सुरक्षाकर्मीहरुको स्वस्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले मास्क तथा सेनिटाइजर वितरण गरेको