सिंगापुरबाट २५ करोड बराबरको १३ टन कोभिड-१९ सम्बन्धी

काठमाडौं । कोभिड-१९ महामारीसँग लड्नका लागि १३ टनभन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट नेपाल आइपुगेको छ । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी

‘इसेवा भर्चुअल फिस्टा’ शुरू, १० हजार विद्यार्थीले अनलाइनमार्फत् भाग लिन पाउने

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गर्ने भएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने

नेपाल उद्योग वाणिज्य महासंघद्वारा पुल्चोकमा आइशोलेसन सेन्टर सञ्चालन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि भोलिबाट अक्षेश्वर महाविहार पुल्चोक, ललितपुरमा ड्राई (अक्सिजन

ग्यापुको जि-क्यास अफर

काठमाडौँ । अनलाइन शपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकहरुको लागि ‘रिफर एण्ड अर्न’ अफरको सुरुवात गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड

उदयपुर सिमेन्टले पुँजी बढाएर १० अर्ब पुर्याउने

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगले पुँजी वृद्धि गर्ने भएको छ । उद्योगको आगामी जेठ ३० गते बस्ने वार्षिक साधारणमा विशेष प्रस्तावका रुपमा उक्त प्रस्ताव पेश गरिनेछ । उद्योगका सदस्य सचिव

सबैभन्दा बढी कर तिर्ने बिजयकुमार शाहले कोरोनाको सामना गर्न २ करोडको सहयोग

काठमाडौं । सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई बिस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आइसीयुलगायत अन्य स्वास्थ्य सामाग्री खरिदको

विदेशी लगानीमा थप सिमेन्ट उद्योग खोल्नुपर्ने राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने सुझाव दिएको छ । नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययनले नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै ई फार्म

काठमाडौं । गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको ई फार्मले कोभिड–१९ को विषम परिस्थितिमा पनि घर-घरमै फलफूल, तरकारी र मासुको काठमाडौ उपत्यकामा होम डेलिभरी गर्दै आएको छ। ग्रामीण किसानका उत्पादन

बुध्द एयरले एटीआर-७२ विमान ल्याउँदै

काठमाडौं । आन्तरिक उडानमा अग्रणी मानिएको विमान कम्पनी बुध्द एयरले बिहीबार नयाँ एटीआर विमान ल्याउने भएको छ । कम्पनीका अनुसार बिहीबार साँझसम्म नयाँ एटीआर ७२ विमान आइपुग्नेछ । फ्रान्सबाट भारतको

निषेधाज्ञामा पनि हेल्थवाइज पोलिक्लिनिकमा ओपीडी सेवा, आइसोलेसनको पनि सुविधा

काठमाडौं । कोरोना महामारीका कारण लागू भएको निषेधाज्ञाको समयमा पनि काठमाडौंको भीमसेनगोलामा स्थित हेल्थवाइज पोलिक्लिनिकले ओपीडी सेवालाई निरन्तरता दिएको छ । क्लिनिकमा निषेधाज्ञाको समयमा पनि ओपीडी सेवा उपलब्ध भएको डाक्टर