कोभिड-१९ मा सिजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर लाभदायक

काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरी हालै सिजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई

बट्टाईपालनमा युवा आकर्षित   

बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उहाँको

कर तिर्ने समय ६ महिना थप गर्न साना तथा घरेलु उद्योग महासंघको आग्रह

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले कर तिर्ने समय कम्तीमा ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ । कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको

सुरज वैद्यमाथि गम्भीर आरोप: ३२ करोड कमिसन नपाएपछि रोके कोभिड विरुद्धको खोप

काठमाडौं । व्यवसायी सुरज वैद्यमाथि कोरोना भाइरसको महामारीमा कमिसनको खेलमा कोभिड विरुद्धको खोप रोकेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले हिमालखबरसँगको अन्तरर्वार्तामा बिचौलियाले १० प्रतिशत कमिसन

कर तिर्ने समय थप गरिदिन सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञा भएकाले कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीका लागि समय थप गर्न सरकारसंग अनुरोध गरेको छ । महासंघले आज सरकारको

चीनबाट २० हजार सिलिन्डर आउँदै   

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड-१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने

निषेधाज्ञाको समयमा कर दाखिला गर्ने र विवरण बुझाउने समय चाहिन्छः उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ। महामारीका कारण सिर्जित कठिन

सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप ५ लाख प्रदान

काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपाली स्याट –२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष

कर बुझाउने समय थप्न र जरिवाना नलिन उद्योग वाणिज्य संघ काठमाडौंको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सरकारसमक्ष कर बुझाउने समय थप गर्न माग गरेको छ । कोरोना महामारीको दोस्रो लहर अप्रत्याशित एवम् अकल्पनीय रुपमा तीव्ररुपमा बढेको हुनाले लागू भएको

निषेधाज्ञाको समयमा एनटीसीले ल्यायो सस्तो शुल्कमा डाटा र भ्वाइस प्याक, कसरी लिने ?

काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकका लागि नयाँ अफर ल्याएको छ । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकलाई सहजरुपमा उपयोग गर्न सक्ने गरी आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याइएको