नेपाली सेनाले सैन्य पदमा ४ हजार जनाका लागि

काठमाडौं । नेपाली सेनाले सैन्य पदमा ४ हजार जनाका लागि जागिर खुलाएको छ । शुक्रबार विज्ञापन प्रकाशित गर्दै खुला तथा समावेशी समूह अन्तर्गत जागिर खुलाएको हो । नेपाली सेनाको भर्ना

बजाजको नयाँ शोरुम सिन्धुपालचोकको बाह्रबीसेमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बाह्रबीसे, सिन्धुपालचोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’को उद्घाटन गरेको छ । कम्पनीले बजाज

अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा पनि, एक वर्षभित्र आइपीओ जारी गर्ने

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणिकरण गरी कम्पनीलाई बिहीबार ४३ ग्रेडको

अघि बढ्यो पाँचतारे समिट होटलसहित लक्जरी अपार्टमेन्टको निर्माण कार्य

काठमाडौं । ललितपुर कुपण्डोलमा रहेको रहेको समिट होटल भत्काएर निर्माण गरिने होटलसहित अपार्टमेन्टको निर्माण कार्य अगाडि बढेको छ । कम्पनीले अपार्टमेन्ट र होटल निर्माणका लागि छुट्टाछुट्टै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन

प्रभु बैंक र गेट कलेजबीच शैक्षिक कर्जा प्रवाह गर्न सम्झौता

काठमाडौं । प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी (गेट) कलेजबीच शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार बैंकका सीइओ अशोक शेरचन र कलेजका सीइओ

नागरिक लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार अब कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रममा सहभागी र

जोखिममा पार्टी प्यालेसको अर्बौं लगानीः लयमा कहिले फर्किएला ?

काठमाडौं । सामान्य अवस्था हुँदो हो त यति बेला उपत्यकाका अधिकांश पार्टी प्यालेस तथा क्याटरिङ भरिभराउ र भ्याइनभ्याई अवस्थामा हुन्थ्यो । हिन्दु महिलाको महान चाड तीज नजिकिँदै गर्दा तीजको माहौलले

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’ सञ्चालनको अन्तिम तयारी

चितवन । पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे

डिसहोमले नेपाल र पीएनजीको खेल प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । ओमानमा आयोजना हुने एकदिवसीय अन्तर्र्राष्ट्रिय सिरिजका २ वटा खेलको प्रत्यक्ष प्रसारण गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच सम्झौता भएको छ । यो सम्झौता अन्तर्गत नेपाल

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार बिस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा