ग्यापुले ल्यायो चाडबाड अफर

काठमाडौं । नजिकिदैँ गरेको चाडबाडलाई मध्यनजर गर्दै ईकमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तिजको अवसरमा विभन्न सामान ग्यापु मार्फत खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट

प्राधिकरणले प्रमाणबिनै डेडिकेटेड-ट्रंकलाइनको महशुल असुल्न खोज्यो: धागो उत्पादक संघ

काठमाडौं । नेपाल धागो उत्पादक संघले डेडिकेटेड फिडर र ट्रंकलाइन सुविधा लिएका उद्योग तथा प्रतिष्ठानहरुबाट नेपाल विद्युत् प्राधिकरणले कुनै आधार र प्रमाण बिनै महशुल असुल्न खोजेको आरोप लगाएको छ ।

हुन्डाई फेस्टीभ डिलाइट २०७७ विजेतालाई साँचो हस्तान्त्रण

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्कीम ‘यसपालीको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरु मध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन

युनिलिभरको १ कित्ता सेयर हुनेले ६५० रुपैयाँ लाभांश पाउने

काठमाडौं । युनिलिभर नेपालले सेयर लगानीकर्तालाई ६५० प्रतिशत लाभांश दिने भएको छ । नेप्सेमा सूचिकृत सबैभन्दा बढी मूल्य भएको युनिलिभरले सेयरधनीलाई ६५० प्रतिशत लाभांश दिने भएको हो । १ कित्ता

अमेरिकाबाट फर्केर कर्माले ६ अर्बमा बनाउँदैछन् अपार्टमेन्ट र पाँचतारे होटल

काठमाडौं । २०७२ सालको वैशाख १२ गते राजधानी काठमाडौंलगायतका जिल्लामा भूकम्पको धक्काले संरचना ध्वस्त हुँदा कर्मा तेञ्जिङ अमेरिकाको वालस्ट्रिटमा थिए । भूकम्प र त्यसपछिका पराकम्पले भवन र समाज ध्वस्त बनाउँदै

पाँचौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला: ११३० सामाग्रीको प्रदर्शन

काठमाडौं । महिला उद्यमी महासंघको पाँचौं अन्र्राष्ट्रिय महिला व्यापार मेला सम्पनन गरेको छ । महासंघले कोभिडका कारण भर्चुअलमार्फत् गत भदौ १७ गतेदेखि शुरू गरिएको अन्तर्राष्ट्रिय महिला व्यापार मेला आज सम्पन्न

एनसेलको ‘डेटा सँधै अन’ नयाँ अभियान शुरु

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सँधै अन’ शुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने

एफटीटीएचको पहुँच ५५ जिल्लामा पुग्यो, ५ जी सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपाल टेलिकमले फाइबर टु दी होम (एफटीटीएच) सेवाको पहुँच ५५ जिल्लामा पुगेको जनाएको छ । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल टेलिकमले प्रगति विवरण सार्वजनिक गर्दै ५५ जिल्लामा

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा हरेक महिना आइफोन १२ जित्न सकिने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत

चाडपर्व नजिकिएसँगै मोटरसाइकल र स्कुटरमा अफरै अफर

काठमाडौं । दशैं र तिहार जस्ता चाडपर्व नजिकिएसँगै ग्राहक आकर्षित गर्न मोटरसाइकल र स्कुटर बिक्रेता कम्पनीहरुले विभिन्न योजनाहरु सार्वजनिक गर्न थालेका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीहरुले