बसभित्रै पार्टी, डिस्को र बार

काठमाडौं । हामीमध्ये धेरैलाई बसमा यात्र गरिरहँदा बसभित्र पनि डिस्को बार हुन्छ ? यहाँ पार्टी गर्न पनि मिल्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर यो बास्तविकता हो ।

दुवईमा १०० स्टोर खोल्दै साथीमार्ट, ६ महिनामा १० स्टोर शुरु गर्ने

काठमाडौं । एक वर्षको अवधिमा मुलुकभर पुगेको रिटेल व्यवसाय साथीमार्टले ६ महिनाभित्र दुवईमा पनि आफ्नो शाखा विस्तार गर्ने भएको छ । विश्वका विभिन्न मुलुकमा पुग्ने योजना बनाएको साथीमार्टले त्यसको शुरुवात

कोकाकोलाले कर छली गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

काठमाडौँ । कोकाकोलालगायतका पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले मुद्दा चलाउनु पर्ने निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ

राष्ट्रिय बीमा कम्पनीको सीइओका लागि ५ जना सर्ट लिष्टमा परे

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बन्नका लागि आवेदक दिएकामध्ये ५ जना सर्ट लिष्टमा परेका छन् । कम्पनीको पदपूर्ति सिफारिस उपसमितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

भायानेटको अफरः ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र ४८ जीबी एनसेल डाटा निःशुल्क

काठमाडौं । नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ । यस योजना अन्तर्गत भायानेटले मिनी ७५ प्याक सार्वजनिक गरेको छ ।

राज्य-निजी क्षेत्र साझेदारीमा सरकारी रुग्ण उद्योगहरु सञ्चालन गरौंः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन् । शनिबार गोरखा उद्योग वाणिज्य

देवयानी राणा भारतको १०० महत्वपूर्ण ‘व्यवसायिक’ व्यक्तिको सूचीमा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलामा आवद्ध रहेकी देवयानी राणा भारतका १०० महत्वपूर्ण व्यवसायिक व्यक्तिको सूचीमा परेकी छिन् । भारतको ‘रेपुटेसन टुडे’ले सार्वजनिक गरेको भारतका सय जना उत्कृष्ट व्यवसायिक व्यक्तिको सूचीमा

राजस्व अनुसन्धान विभागलाई कोकाकोलाको पत्र, भन्योः ‘मुद्दामा नजानू, कर तिर्न तयार छौं’

काठमाडौं । कोकाकोला लगायतका पेयपदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले राजस्व अनुसन्धान विभागलाई पत्र लेख्दै पूँजीगत लाभ कर छलि प्रकरणमा अदालतमा मुद्दा दयार नगर्न आग्रह गरेको छ । शुक्रबार बोटलर्स नेपालले

इन्डक्सन चुलोः चर्चा धेरै, प्रयोग कम

काठमाडौं । मुलुकमा विद्युतको उपलब्धता अत्यधिक भएको भन्दै सरकारले इन्डक्सन चुलोको प्रयोग गर्न प्रोत्साहन गरे पनि यसको आयात भने स्वात्तै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको

राइडिङ सेयर पठाओमा बीमाको सुविधाः यस्ता छन् प्रावधान

काठमाडौं । नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बीमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट इन्स्योरेन्स सँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा शुरु गरेको हो। राइडर