कर्पोरेट क्लबले कर्पोरेट क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान

कर्पोरेट क्षेत्रमा भएका राम्रा गतिविधि प्रोत्साहन गर्न कर्पोरेट क्लब नेपालले सम्मान कार्यक्रम गर्ने भएको छ । कर्पोरट नेपालले व्यक्ति तथा संस्थालाई सम्मान गर्न अवार्डस् फर कर्पोरेट एक्सिलेनस (एसीई) र अवार्डस्

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई आइफोन १३ हस्तान्तरण

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने

बाटोमा झोला बेच्दै हिँड्ने ‘भरिया’ सुदर्शन यसरी बने शिवाकोटी ब्याग उद्योगको मालिक

काठमाडौं । काठमाडौंको चिसोबाट बच्न सुदर्शन शिवाकोटी न्यानो ज्याकेट र डम्म टोपी लगाएका थिए । छेवैमा थिए उनका भाइ खडानन्द । दुई भाइ हिसाबकिताबमा व्यस्त थिए । खडानन्द बजार जान

व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो सञ्जाल परिचालित हुनुपर्ने बेला आयो: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजालनै परिचालित हुनुुपर्ने बेला आएको बताएका छन् । उनले सदस्य वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ

करमा अनुसूची-१० का कारण आय विवरण बुझाउनै समस्या

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को आयविवरण बुझाउने म्याद यही पौष मसान्तमा सकिँदै छ । यसरी पौष मसान्त नजिकिँदै गर्दा अनुसूची-१० मा आएको समस्याका कारण आय विवरण बुझाउने करदाताहरुका लागि

व्यवसायीका समस्या समाधान गर्न उद्योग संगठन मोरङको बिजनेश क्लिनिक कार्यान्वयनमा

विराटनगर । उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा सिआइएम बिजनेश क्लिनिक कार्यान्वयनमा ल्याएको छ । गतसाता काठमाडौंमा संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन

अवैध मोबाइल ल्याउने गिरोहले अनलाइनबाट बिक्री गरिरहेका छन्

नेपालमा मोबाइल आयात ह्वात्तै बढेको छ । पाँच महिनामा २३ अर्बको मोबाइल आयात भइरहेको बेला भन्सार छलेर ल्याएका मोबाइलको बिगबिगी पनि उत्तिकै छ । बजारमा झन्डै ३० प्रतिशत माबोइल भन्सार

निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले चासो देखाएन:गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन् । सोमबार बस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुदाई स्वागत गर्न

पदाधिकारीले असहमति जनाएपछि बुधबारको कार्यसमिति बैठकमा विधान संशोधनको एजेण्डा छैन

काठमाडौं । विधान संशोधनको विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघका बहुमत पदाधिकारीहरुले असन्तुष्टि जनाएका छन् । बरिष्ठ उापध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था खारेज गरी अर्को कार्यकालदेखि प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था

अध्यक्ष भएपछि शेखरजीले गुटभन्दा माथि उठेर विधान संशोधनको प्रस्ताव गर्नुभयो

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा शेखर गोल्छा चुनिएपछि पहिलो बैठकबाट नै विधान संशोधनका लागि समिति गठन भएको थियो । उक्त समितिको संयोजकमा महासंघका पूर्वअध्यक्षसमेत रहेका कुशकुमार जोशी र सहसंयोजकमा पूर्वअध्यक्ष