५ अर्ब लगानीमा कैलालीको चिसापानीमा केबलकार, चन्द्र ढकालले

सुदूरपश्चिम । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर

विश्व बैंक र आईएमएफको संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री अमेरिका प्रस्थान

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार

चैतसम्ममा ४३ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता, १३ अर्ब रोयल्टी र लाभांश लैजान प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा विदेशी लगानीकर्ताले ४३ अर्ब ७ करोड ४० लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैतसम्ममा ३ सय

सिजी इलेक्ट्रोनिक्सका डिलरहरुलाई थाइल्यान्ड भ्रमण

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सका अन्तर्गन रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको

किन सञ्चालन भएन कार्गो रेल ? यस्तो छ नालीबेली

काठमाडौं । विराटनगरमा अझै पनि कार्गो रेल सञ्चालन नभएको पाइएको छ । कार्गो रेल सञ्चालन गर्न सरकारले इच्छा शक्ति देखाउन नसकेकाले उदघाट्न भएको झण्डै १० महिना बित्न लाग्दा पनि कार्गो

निराशाजनक रहेको घरजग्गा कारोबारमा २०८१ मा सुधार होला ?

काठमाडौं । २०८० साल घरजग्गा कारोबारमा निराशाजनक वर्षको रुपमा बितेको छ । कोरोनाको समयमा पनि उच्च कारोबार भएको घरजग्गामा २०८० सालमा भने मन्दी छाएको हो। विगतमा मासिक औसतमा ६५ हजारदेखि

सातै प्रदेशमा पठाओको राइड सेयरिङ सेवा सुरु

काठमाडौं । पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा शनिबारदेखि उपलब्ध भएको छ । यसअघि यो सेवा काठमाडौंसहित चितवनमा मात्रै सीमित थियो । नयाँ बर्षको आगमनसँगै शनिबारदेखि यो

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने, कर्जा लिँदा विशेष छुट

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्ने भएका

सुदूरपश्चिममा २० करोड लगानीमा सञ्चालित कोल्डस्टोर सङ्कटमा, बैंकको मात्रै साढे १६ करोड ऋण

कैलाली । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त कोल्डस्टोर लिलामी हुने अवस्थामा पुगेको हो । किसानको आवश्यकतालाई

वर्षको अन्तिम दिन सुनको मूल्य २४ सयले बढ्यो: अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । २०८० सालको अन्तिम दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विगत लामो समयदेखि एकपछि अर्को रेकर्ड कायम गर्दै आएको सुनको मूल्य आज अहिलेसम्मकै महँगोमा कारोबार भइरहेको