डिशहोमको अफर, ८९९ मा १०० एमबिपिएसको इन्टरनेट

काठमाडौं । डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मर्फत

बुढानिलकण्ठमा लक्जरियस केसीएल कोलोनी बन्दै, शुरुवाती मूल्य साढे ३ करोड

काठमाडौं । पछिल्लो समय उपत्यकामा सुविधा सम्पन्न कोलोनी र अपार्टमेन्ट निर्माणको कार्य तीव्र रुपमा बढेको छ । विभिन्न रियल स्टेट कम्पनीहरूले उपत्यका लक्षित विभिन्न स्थानमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरिरहेका

कुन बीमा कम्पनीमा बीमा गर्दा कति पाइन्छ बोनस ?

काठमाडौं । सञ्चालनमा रहेका ११ जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, सिटिजन

तेस्रो टेलिकम कम्पनीको ‘स्पेस’ हुँदाहुँदै पनि किन असफल भयो स्मार्ट टेलिकम ?

काठमाडौं । मुलुकको टेलिकम व्यवसायमा ठूलो ‘स्पेस’ बाँकी रहेको भन्दै सिजी टेलिकमले युनिफाइड लाइसेन्सका लागि मरिहत्ते गरिरहेको छ । यता, तेस्रो ठूलो टेलिकम कम्पनी बनेर नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धा

८० करोड लगानीमा तौलिहवामा मार्स हस्पिटालिटी होटल आउँदै

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ तौलिहवा रोडमा सुविधा सम्पन्न हस्पिटालिटी होटल निर्माण गर्ने भएको छ । मार्स हस्पिटालिटी गु्रप प्रालीले तौलिहवामा ८० करोड लगानीमा मार्स हस्पिटालिटी

किवी खाने ट्रेन्ड बढ्दै, ५ वर्षअघि १ लाखको आयात नहुने अहिले वार्षिक करोडौंको आयात

काठमाडौं । पछिल्लो समय किवी खाने ट्रेन्ड बढ्दै गएको छ । नेपाली बजारमा उच्च रुपमा उत्पादन हुन थालेपछि किवी खानेको ट्रेण्ड बढ्दै गएको हो । खाँदा स्वादिलो र रसिलो मानिने

ओमिक्रोनः सौराह र पोखराका होटलको बुकिङ धमाधम क्यान्सिल हुँदै

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको सहजतासँगै मौलाएको पर्यटन क्षेत्र ओमिक्रोनको पछिल्लो झट्काले फेरि निराशा बनाएको छ । विदेशी पर्यटक आउन केही सहज भएको अवस्थामा आन्तरिक पर्यटन बढ्दो क्रममा थियो

विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न सकिने

काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले

स्मार्ट टेलिकम व्यवस्थापन: कम्पनी ‘बिक्री’ गरेर ग्राहक निरन्तरता र राजश्व उठाउने पक्षमा प्राधिकरण

काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले सरकारी कर समेत तिर्न नसक्ने गरेर टाट पल्टिएपछि यसको व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो चुनौती नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण समक्ष आइपरेको छ

महंगियो कुरिलोको भाउ, केजीकै करिब ५ हजार पुग्यो

काठमाडौं । कालिमाटी तरकारी बजारको वेवसाइटमा कुरिलोको मूल्य हटाएको धेरै भइसक्यो । कुरिलो पाइन छाडेपछि कालिमाटी तरकारी बजार समितिले नै मूल्य सूचीबाट कुरिलोको भाउ राख्न छाडेको हो । कुरिलोको भाउ