साखः स्टीलले १९%ले बढायो व्यापार

काठमाडौं । कोरोनाका कारण निकै खस्किएको साखः स्टील उद्योगको व्यापार बिस्तारै तंग्रिदै गएको देखिन्छ । कम्पनीले सन् २०१९ मा १ अर्ब ६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

अन्तरप्रेरणाको मेन्टरिङले देशभर जन्माउँदैछ सयौं नवउद्यमी, लगानी गर्नेहरुको सञ्जाल बनाउँदै निरज

काठमाडौं । कति नवप्रवर्तकहरु आइडिया भएर पनि त्यसलाई व्यवसायमा ढाल्न सक्दैनन् । कतिलाई व्यवसाय शुरु गरेपछि विस्तार गर्न लगानी हुँदैन । अझ स्टार्टअप शुरु गरेकाहरु राम्रो ‘मेन्टरिङ’ नहुँदा त्यत्तिकै सेलाएर

युटिएलको सेयर किन्न खोज्दा नेपालका चर्चित ५ अर्बपतिको ७० करोड फस्यो

काठमाडौं । ५ वर्षअघि युटिएलमा ६० प्रतिशत लगानी गर्न नेपालका ५ वटा ठूला व्यवसायिक घराना तयार भए । भारतीय लगानीमा स्थापना भएको युटिएलले फोरजी लाइसेन्स लिने र लगानीकर्ता थप्ने योजना

कार्गो भाडा महंगो हुँदा हस्तकलाको निर्यात खस्कियो

काठमाडौं । कोरोना महामारीका कारण निकै खस्किएको हस्तकलाको व्यापार झन पछिल्लो समय खस्किँदै गएको छ । सामान्य अवस्थामा वार्षिक १२ अर्बसम्म निर्यात हुँदै आएकोमा कोरोनाका कारण ६ अर्बमा सीमित भएको

अब बस्ने पदाधिकारी बैठकमा विधान संशोधनको प्रस्ताव लैजान्छु

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शेखर खोल्छाको नेतृत्वमा नयाँ टिम आएको १४ महिना पूरा भएको छ । यो अवधिमा महासंघले निजी क्षेत्रका आवाज बुलन्दरुपमा उठाएको छ ।

माधव नेपालको निर्देशनमा ‘स्टण्ट’मन्त्री आलेको नाङ्गोनाच, विवादास्पद अधिकारीलाई क्यानको डीजी

पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणको १२औं तहका उपमहानिर्देशक वा नेपाल सरकारका सहसचिव हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्राधिकरणका ११औँ तहका प्रदीप अधिकारी नियुक्त भएको जानकारी दिएका छन्

राजनीतिज्ञसँगको ‘नेक्सस’ व्यापारीलाई घाटा: उद्योगीमाथि अख्तियारको भ्रष्टाचार मुद्दाको नालीबेली

कानून बमोजिम हुने काममा पनि राजनीतिज्ञ र कर्मचारीको भरथेग लिन खोज्ने प्रवृत्ति व्यवसायीकै लागि प्रतिउत्पादक हुने गर्छ । तर पनि व्यवसायीले राजनीतिज्ञलाई अथाह भरोषा गर्न भने छाडेका छैनन् । काठमाडौं

नयाँ श्रम स्वीकृती २ वर्षपछिकै उच्च

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर अर्थात् ओमिक्रोनको तीब्र संक्रमणको अवस्था हुँदासमेत वैदेशिक रोजगारीमा कुनै असर देखिएको छैन । विगतको दिनमा कोरोना महामारीका कारण निकै प्रभाव परेको वैदेशिक रोजगारीमा पछिल्लो

फूडमाण्डूको यात्राः पहिले टिकाउनै गाह्रो, अहिले भ्याई-नभ्याई, अधिकारी भन्छन्- थाहै नपाइ उद्यमी पो भएछु

काठमाडौं । एक दशक फूडमाण्डू शुरु हुँदै गर्दा सबैभन्दा ठूलो समस्या थियो, ‘रेष्टुराँलाई कसरी आफ्नो नेटवर्कमा ल्याउने ।’ अहिले पनि समस्या उही नै हो । तर, ठीक उल्टो । अहिले

कोरोनाकालमा पनि एशियन कंक्रिटोको व्यापारमा चमक, ४०% ले बढ्यो कारोबार

काठमाडौं । कोरोनाकालमा अधिकांश कम्पनीको व्यापार सुस्ताएको समयमा एशियन कंक्रिटोले भने व्यापार ४० प्रतिशतले बढाएको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा ४० प्रतिशतले व्यापार बढाएको हो