निभ्दै गए सलाई उद्योग, आयातित सलाई र लाइटरका

बिराटनगर । नेपालमा कुनै समय एक दर्जनभन्दा धेरै सलाई उद्योग थिए । जतिबेला आगो बाल्ने माध्यम सलाईमात्रै थियो । झन्डै ३ दशकको अवधिमा भने सलाई उद्योगको संख्या घट्दै गएको छ

कोकाकोला करछली प्रकरणः सञ्चालकलाई तीन वर्ष कैद सजाय र करिब साढे ७ अर्ब माग गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व अनुुन्धान विभागले कोकाकोला लगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपाल विरुद्ध पुँजीगत लाभकर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले ७

ठेकेदारलाई प्रधानमन्त्रीले भने- एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले

ड्रागनखेतीमा व्यस्त पूर्वमन्त्री विष्ट भन्छन्- मेरो पार्टी भनेको कृषि पार्टी हो

तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन्

प्रदेश १ का उद्योगमा विजुली र जग्गालगायतका डेढ सय समस्या: सुयश प्याकुरेल

उद्योग संगठन मोरङले अहिले औद्योगिक क्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका विषयमा विभिन्न कामहरु गरिरहेको छ । जसमा औद्योगिक क्षेत्रमा के कस्ता समस्या छन् भन्ने विषयमा स्थलगत रुपमै फिल्डमा गएर

जगदम्बा स्पिनिङ्ग मिल्समा आगलागी, ४ करोडको क्षति

भैरहवा । जगदम्बा स्पिनिङ्ग मिल्समाल विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीले उद्योगमा ४ करोडको क्षति भएको छ । सौरभ ग्रुप रुप अन्तर्गतको ३ अर्ब भएको जगदम्बा स्पिनिङ्गग मिल्स

नेपाल आयल निगमको कार्यकारी निर्देशक उमेश थानी नियुक्त

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको

लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड होः प्रधानमन्त्री देउवा

वीरगञ्ज । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म योगदान पुर्याएको बताएका छन् ।

जावलाखेल ग्रुपको बिजनेश २८% ले बढ्यो, ६ महिनामा ७ अर्बको व्यापार

काठमाडौं । मदिराको व्यवसाय चम्किन थालेको छ । केही वर्षयता आफ्नो बजारहिस्सा गुमाउन थालेको जावलाखेल ग्रुप अफ इन्ड्रष्ट्रिजको व्यापार बाउन्सब्याक भएको छ । जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिज अन्तर्गतको वितरण कम्पनी

सुपारी, केराउ र मरिच आयात गर्न दिइने

काठमाडौं । सरकारले सुपारी, केराउ र मरिच आयात गर्न खुला गरेको छ । उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोजनको लागि मात्रै सुपारी, केराउ र मरिच आयात गर्न खुला गरेको हो ।