एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका १००

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वर्ल्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।

तिमिल्सिना र भूसालको १५ अर्ब लगानीमा खुल्दैछ सूर्यतारा सिमेन्ट, कर्णाली प्रदेशकै ठूलो आयोजना

काठमाडौं । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भएको लामो समय भइसकेको छ । ६० भन्दा बढी उद्योगबाट उत्पादन हुने सिमेन्ट नेपालको माग धान्न पर्याप्त भइसकेका छन् । अधिकांश उद्योगहरु पूर्णक्षमतामा सञ्चालन

होण्डाको आधिकारिक बिक्रेता स्याकरको बिजनेश ४७% ले बढ्यो, बजार हिस्सा २८ प्रतिशत

काठमाडौं । कोरोना महामारीका कारण लागू लकडाउनपछि दुई पांग्रे सवारी साधनको व्यवसाय उच्च रुपमा बढेको छ । खासगरी सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना संक्रमणको उच्च जोखिम हुने सम्भावना भएपछि दुई

श्रमिक तथा कर्मचारीलाई निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउनुः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिक तथा कर्मचारीलाई निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग-प्रतिष्ठानलाई आग्रह गरेको छ । महासंघले स्थानीय तहको निर्वाचनका लागि उद्योग-प्रतिष्ठानमा काम

चन्द्र ढकालको दूरदर्शी भिजनले ग्लोबल आइएमई यसरी बन्यो देशकै ठूलो बैंक

काठमाडौं । नेपालमा बैंकहरु स्थापना हुने लहर चलिरहँदा १८औँ वाणिज्य बैंकको रुपमा स्थापना भयो ग्लोबल बैंक । त्योबेला ग्लोबल बैंकको ‘पोजिसन’ वाणिज्य बैंकहरुमध्ये धेरै तल थियो । त्यो बेला बैंकको

स्थानीय सरकार कर बढाउन मात्रै केन्द्रित भएको निजी क्षेत्रको गुनासो, यस्ता छन् अपेक्षा

काठमाडौं । मुलुक संघीय संरचनामा जाँदै गर्दा स्थानीय सरकारसँग निजी क्षेत्रका कैयन अपेक्षा थिए । उद्योग तथा व्यापार व्यवसायमार्फत् आर्थिक विकास गर्नका लागि स्थानीय सरकार हुँदा सहज हुन्छ भन्ने उनीहरुको

५० हजारलाई रोजगारी दिएको फुटवेयर उद्योगः ७० प्रतिशत भारतीय श्रमिक, नेपाली टिकाउनै गाह्रो

काठमाडौं । वैदेशिक रोजगारीको तथ्यांक हेर्ने हो भने दैनिक औसतमा १५ सयको हाराहारीमा नेपाली जनशक्ति रोजगारीका सिलसिलामा विभिन्न देशमा पुग्छन् । पर्याप्त रोजगारीको अभाव, उनीहरुले पाउने तलबलगायतका कैयन कारणले उनीहरु

सरकारको नीति भन्छ- उद्योग लगाऊ, व्यवहार भन्छ- आयात गर

उत्पादनमुलक उद्योगलाई प्रवर्धन गर्ने नीति लिए पनि व्यवहारमा भने उत्पादनमुलक उद्योगलाई सरकारले गुणस्तरीय विजुलीसमेत दिन सकेको छैन । जसले गर्दा, उद्योग स्थापना गर्नुभन्दा आयात गर्नुमा व्यवसायी बढी लाभ देख्ने गर्छन्

जेठको पहिलो सातादेखि लाइसेन्समा नयाँ प्रणाली लागू हुँदै, १५ दिनमै पालो आउने

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी जेठ पहिलो हप्ताबाट सवारी साधन अनुमति पत्र (लाइसेन्स)को परीक्षामा नयाँ प्रणाली लागू गर्ने भएको छ । लाइसेन्स लिनका लागि अत्यधिक चाप हुने र समय

कोरोनाले टाइगर प्यालेसको आम्दानी शतप्रतिशत घट्यो

काठमाडौं । टाइगर वान प्रालिद्धारा भैरहवामा सञ्चालित पाँचतारे रिसोर्ट टाइगर प्यालेसको आम्दानी शतप्रतिशत घटेको छ । कम्पनीको सन् २०२१ मा कोभिड-१९ का कारणले शतप्रतिशत आम्दानी घटेको जनाएको छ । कम्पनीले