नयाँ ई-बिलिङ नियमपछि सफ्टवेयर व्यवसायी उत्साहित, ५० प्रतिशतसम्म

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै आर्ईएमएस सफ्टवेयर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारको फोन धेरै बज्न थालेको छ । ‘सफ्टवेयर बिलिङ सिस्टम कसरी लगाउने ? कति पर्छ

महिला उद्यमीहरुबाट उद्योग मन्त्रालयमा सुझाव पेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुुझाव पेश गरेको

राजहंस ब्रान्डको तेल बेच्ने सुशिल वनस्पतिको आम्दानी ६४%ले वृद्धि, करिब ७ अर्बको कारोबार

काठमाडौं । बजारमा राजहंस ब्रान्डको तेल बिक्री वितरण गर्ने सुशिल वनस्पतिको आम्दानी ६४.२१ प्रतिशतले वृद्धि भएको छ । केडिया ग्रुपको अन्तर्गतको सुशिल कम्पनीले एक वर्षको अवधिमै करिब ७ अर्ब रुपैयाँको

फूटवेयरमा सरकारको असन्तुलित नीतिः ८७ रुपैयाँमा सोल ल्याएर जुत्ता बनाउनेसँग कसरी हुन्छ प्रतिस्पर्धा ?

सोल बनाउने र सोल आयात गरी जुत्ता तथा चप्पल उत्पादन गर्ने उद्योगलाई एउटै कर लगाउँदा फूटवेयर उद्योग विकास हुन नसकेको उद्योगीहरु बताउँछन् । सरकारले फूटवेयर उद्योगमा कच्चा पदार्थ, अर्ध तयारी

समता शैक्षिक गुठीलाई हिमालयन डिष्टिलरीको २५ लाख सहयोग

हिमालयन डिष्टिलरीले समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डिष्टिलरीले सो सहयोग गरेको हो । डिष्टिलरीकाका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले गुठीका संस्थापक उत्तम

नयाँ उद्यमी जन्माउन सरकारले छुट्यायो सवा २५ करोड बजेट

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई शुरुवात पुँजी उपलब्ध गराउने उद्देश्यले ‘स्टार्टअप पुँजी कोष’का लागि २५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नवप्रर्वतनकारी र वैदेशिक रोजगारीबाट फर्केकालाई व्यवसाय

एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात

नेपालगन्ज । चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेट

साउन १ गतेदेखि विद्युतीय बिल नकाटे ५ लाख जरिवाना

काठमाडौं । आगामी साउन १ गतेदेखि विद्युतीय माध्यमको बीजक (ई –बिलिङ) लागू नगर्नेलाई आन्तरिक राजश्व कार्यलयले रु पाँच लाख जरिवाना गर्ने भएको छ । ई–बिलिङको विषयमा रुपन्देहीका उद्योगी व्यवसायीलाई जानकारी

कनेक्ट आइपीएसको भुक्तानी निरन्तर उकालोमा, वैशाखसम्म ७८ प्रतिशतले वृद्धि

काठमाडौं अनलाइन भुक्तानी सेवा तीव्ररुपमा बढिरहेको बेला नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले सञ्चालन गरेको कनेक्ट आइपीएसको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । एनसीएचएलले कनेक्ट आइपीएसको सेवा शुरु गरेदेखि निरन्तररुपमा यसको प्रयोगमा

विकास र लगानीका लागि प्रतिष्पर्धा गर्न स्थानीय जनप्रतिनिधिलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित