अन्नपूर्ण होटलमा उमेश श्रेष्ठ र मिनबहादुर गुरुङले ८

काठमाडौं । पाँचतारे होटल अन्नपूर्णमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जेल्स स्कुलका सञ्चालकसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठको समूहले ८ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

डिशहोम फाईबरनेटको ‘क्याच द बिग अफर’ सार्वजनिक, आईएसपी उद्योगमा क्रान्ति

काठमाडौं । इन्टरनेट ल्यान्डस्केपलाई पुन: परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिङ ‘क्याच द बिग अफर’ सुरु गरेको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोमा कामना सेवा विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहक महानुभावहरुले स्टुडियोले प्रदान गर्ने

कोकाकोलाले नेपालमा ६ अर्ब ७० करोड नयाँ लगानी गर्ने, डिज्नील्याण्डले नयाँ कम्पनी खोल्दै

बासिङ्टन डिसी, अमेरिका । अमेरिकी बहुराष्ट्रिय कम्पनी द कोकाकोलाले नेपालमा ५ करोड डलर (करिब ६ अर्ब ७० करोड रुपैयाँ ) लगानी गर्ने तयारी गरेको छ । द कोकाकोला कम्पनीको ग्लोबल

केडिया ग्रुपको खाद्यान्न बेच्ने दुई कम्पनीले गरे ४ अर्बको व्यापार

काठमाडौं । केडिया ग्रुपद्वारा सञ्चालित खाद्यान्न बेच्ने दुई कम्पनीले ४ अर्बको व्यापार गरेका छन् । ग्रुपको महावीर होल्डिङ प्रालिको महावीर आधुनिक दाल उद्योग र महावीर एग्रो प्रोडक्ट प्रालिले सन् २०२३

स्टार्टअप कर्जाका लिन १६ सय ५८ परियोजनाको आवेदन, मूल्यांकनमा ५० प्रतिशत अंक ल्याउनेलाई मात्रै ऋण

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेकाे छ । सरकारले चालु आवकाे बजेटले गरेकाे व्यवस्थाअनुसार ३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन

अर्थमन्त्रीसँग अमेरिकी कम्पनीका अधिकारीको गुनासो: नेपालमा स्थिर व्यावसायिक वातावरण भएन

वासिङ्टन डिसी, अमेरिका । अर्थमन्त्री वर्षमान पुनले व्यवासायिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको स्पिरिङ बैठकमा सहभागी हुन अमेरिकाको राजधानी वासिङटन

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सञ्चालनमा

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदी पारी ‘त्रिशुली भिल्ला’ सञ्चालनमा ल्याएका छन् । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब

धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुटौंः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनामा जुट्न आग्रह गरेका छन् । मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा

पोखराको नयाँगाउँमा प्रभु बैंकको शाखा

काठमाडौं । प्रभु बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती