वैदेशिक रोजगारीमा गएका ८ सय २१ को मृत्यु,

काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोजगारका क्रममा मृत्यु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ । उक्त बोर्डका अनुसार अघिल्लो आवमा मृत्यु हुनेको

निजामति ऐनः अबकाश पाएको २२ बर्षसम्म पनि पेन्सन नपाइने बनायाे अर्थमन्त्रालयले

काठमाडौं । केन्द्र सरकार अन्तरत रहेका निजामति कर्मचारीले अवकाश पाएको २२ बर्षसम्म पनि पेन्सन नपाउने अबस्था सिर्जना भएको छ । अर्थमन्त्रालयले संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तको ब्यवस्था

कार्यालय खारेज भए, कर्मचारी नै भए अन्योल

बनेपा । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ । जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख

जलविद्युत् आयोजनामा १५० जना रोजगार

बेनी । हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच

बैदेशिक रोजगारीबाट फर्किएका युवाको भेलामा मन्त्री विष्टले यसो भने

काठमाडौँ । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको ‘वैदेशिक

अस्थायी, ज्यालादारीले किन शुरु गरे धर्ना ?

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी केही मन्त्रालयले अवकाश दिन थालेपछि कर्मचारी धर्नामा उत्रिएका छन् । अखिल नेपाल सरकारी अस्थायी,

नेपालमै कमाउँछन् विदेशी पाइलटले मासिक १८ लाखसम्म

काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्समा जहाज उडाउने विदेशी पाइलटले मासिक १८ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । तर, नेपालमा राम्रो रोजगारी पाइदैन भने प्रश्न सधै उठिरहेको छ । नेवानिले

नुवाकोटमा बत्तीस हजार जनशक्ति

नुवाकोट । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको नुवाकोटको आर्थिक गणनाको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ । विदुरमा सार्वजनिक

साउनदेखि मजदुरको न्यूनतम तलब ३७ सय ५० रुपैयाँले बढ्ने

काठमाडौं । अब श्रमिकहरुले न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ पाउने भएका छन् । उद्योगी र ट्रेड युनियनबीच साउन १ गतेदेखि लागू हुनेगरी मजदुरलाई मासिक १३ हजार ४

खेतमा काम गर्ने महिलाको श्रमशोषण, दैनिक ज्याला १५० मात्र

पर्सा । सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको न्यूनतम ज्याला ३९५ तोके पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कार्यमा खटिने महिलालाई तोकिएभन्दा निकै कम ज्याला दिएर श्रम शोषण गरिएको पाइएको