काठमाडौं-तराई द्रुत मार्गमा रोजगारीको अवसर

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं-तराई द्रुत मार्गमा रोजगारीको अवसर खुलेको छ । सेनाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको जनाएको हो । सेनाका अनुसार पुल डिजाइन

वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम दिने संस्थालाई सूचीकृत हुन १५ दिने म्याद

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई तालिम दिने संस्थालाई सूचीकृत हुन १५ दिनको म्याद दिएको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीमा

बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट, सन् २०२४ को पहिलो त्रैमासदेखि पठाइने

काठमाडौं । बेलायत रोजगारीका लागि ४५ जना नर्स अन्तर्वार्तामा छनौट भएका छन् । सरकारले जीटूजीमार्फत रोजगारी सम्झौता गरेपछि पहिलोपटक बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट भएका हुन् । बेलायत

कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषामा यसअघि सिप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएका छन् । ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा

उत्पादनमूलक क्षेत्रमा कोरियाले माग्यो करिब १६ हजार नेपाली कामदार

काठमाडौं । उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरियाले करिब १६ हजार नेपाली कामदार माग गरेको छ । ईपीएस कार्यालय शाखाले कोरियन भाषा परीक्षामा १५ हजार ८ सय ४८ कामदार माग गरेको हो

कोरियाले अबदेखि पाँच क्षेत्रमा कामदार लैजाने, उत्पादन क्षेत्रमा एक हप्ताभित्र आवेदन खुलाउने तयारी

काठमाडौं । दक्षिण कोरियाले अबदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीनवटा क्षेत्रमा कामदार लैजाने भएको हो । नेपाली

नेपाली सेनामा २९ सय बढीका लागि रोजगारीको अवसर

काठमाडौं । नेपाली सेनाले २९ सय बढी सैनिकका लागि रोजगारी खुला गरेको छ । नेपाली सेना निर्देशनालयले आज सूचना प्रकाशित गर्दै देशका विभिन्न स्थानमा २९ सय २५ जना सैनिकका लागि

युरोपेली मुलुकसँग श्रम सम्झौतामा जोड दिँदै सरकार, नेपालीले तलब कति पाउँछन् ?

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक गन्तव्य युरोपेली मुलुक बनेपछि सरकारले श्रम समझदारीमा जोड दिएको छ । सरकारले सम्भावित युरोपेली मुलुकबारे अध्ययन गरेर श्रम समझदारीलाई प्राथमिकतामा राखेको हो ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ । मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण

दौत्य सम्बन्ध कायम भएको १०० वर्षपछि बेलायतले नर्स लैजाने कार्य अन्तिम चरणमा

काठमाडौं । नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो देश बेलायतले सय वर्षपछि नर्स लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायती सरकारसँग २०७९ भदौ ६ गते श्रम