व्यवसाय र मानव अधिकार सम्बन्धी तीन वर्षे कार्ययोजना

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसाय र मानव अधिकार सम्बन्धी तीन वर्षे राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१–२०८४/८५ सम्मका लागि व्यवसाय र मानव

भिजिट भिसामा विदेश जान आजदेखि चाहिन्छ यी कागजपत्र

काठमाडौं । भिजिट भिसामा विदेश जानेहरुमाथि कडाइ गरिएको छ । अध्यागमन विभागले ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो ।

६ महिनामै तीन लाख युवा विदेशिए

काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाखभन्दा बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान

डा. भट्टराईले भने : रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जास्पद

काठमाडौं। रुस -युक्रेन युद्धमा मारिएका नेपालीको शब स्वदेशमा ल्याउन नसक्नु मुलुककै लागि लज्जास्पद बिषय भएको पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् । डा. भट्टराई

श्रमिकको हितविपरीत श्रम मन्त्रालयले निर्णय गरेको भन्दै सांसदहरुको आपत्ति

काठमाडौं । विदेश जाने श्रमिकले ४५ डलर खर्च गरेर अनिवार्य अङ्ग्रेजी भाषा सिक्नैपर्ने व्यवस्था श्रमिकमाथिको थिचोमिचो भएको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

म्यानपावर व्यवसायीले निर्धारण गरे वैदेशिक रोजगारीमा जाने कामदारको लागत

काठमाडौं । म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारको लागत निर्धारण गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियालगायत खाडी मुलुकमा रोजगारीमा जाने कामदारको लागत निर्धारण गरेको हो । संघले

सरकारले आगामी वर्षदेखि आन्तरिक रोजगार प्रवर्धन दशक अभियान सञ्चालन गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वर्षदेखि आन्तरिक रोजगार प्रवर्धन दशक अभियान सञ्चालन गर्ने भएको छ । रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा १७ बमोजिम श्रममन्त्रीको अध्यक्षतामा

कोरिया जान सिप बिल्डिङको परीक्षा दिएकाले अब उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाउने

काठमाडौं । सरकारले दक्षिण कोरियामा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ) मा काम गर्नका लागि आवेदन खुलाएको छ । जहाज निर्माण (सिप बिल्डिङ) मा भाषा परीक्षा दिएका नेपाली युवायुवतिहरु पनि उक्त उत्पादन क्षेत्रमा

सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउने

काठमाडौं । कोरिया रोजगारीका लागि सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीले उत्पादन क्षेत्रमा फाराम भर्न पाउने भएका छन् । इपीएस कार्यालयले बुधबार सूचना जारी गर्दै सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम

अर्थले कर्मचारी थप्न नदिएको कुलमानको गुनासो, युवाशक्ति विदेशिएको बेला ४ हजार इन्जिनियरको दरबन्दी खाली

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी थप गर्न नदिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुनासो गरेका छन् । प्राधिकरणले ४ हजार इलेक्ट्रिक इञ्जिनियर थप गर्न अर्थ मन्त्रालयसँग एक वर्षअगाडि