विद्युतीय सवारीमा ८० प्रतिशतसम्म कर बढ्यो

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनमा व्यापाक कर बढाएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेटमा विद्युतीय सवारी साधनमा कर बढाइएको हो । जस अनुसार विद्युतीय सवारी साधनमा

विद्युतीय सवारी, चुल्होमा थप सहुलियत दिइने

काठमाडौं । विद्युतीय उपभोग बढाउनका लागि विद्युतीय सवारी, विद्युतीय चुल्होलगायतमा थप सहुलियत दिइने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले थप सहुलियत दिने बताए ।

बजेटमा कर बढ्ने भन्दै भन्सारमा थन्किएका गाडी छुटे, एकसातामा ९४० सवारीसाधनको जाँचपास

काठमाडौं । भन्सार शुल्क बढ्ने अनुमानमा महिनौदेखि भन्सारमा थन्किएका गाडीको जाँचपास गराउन व्यवसायीहरु नाकामा पुगेका छन् । बजेटमा भन्सार शुल्क बढ्ने अनुमानमा व्यवसायीहरुले महिनौदेखि होल्ड भएर बसेका सवारीसाधनको जाँचपासको लागि

कोरोनाको कारण टाटा समुहका सीइओको तलब २० प्रतिशतले घट्ने

कोरोना प्रकोपलाई सामना गर्न सामूहिक लागत कटौतीका उपायहरूको रूपमा, टाटा सन्सका अध्यक्ष र सबै समूह कम्पनीका सीईओको तलब २० प्रतिशत घट्ने भएको छ । टाटा समूहको इतिहासमा पहिलो पटक तलब

कोरोनाले गर्दा ओलाले १४ सय कर्मचारीलाई अवकास दियो

एपमा आधारित क्याब सेवा प्रदायक ओलाले १४ सय कर्मचारीलाई बिदा गर्ने योजना बनाइरहेको छ। यो कुल कर्मचारी संख्यामा २५ प्रतिशत हो । कम्पनीका सीईओ भविश अग्रवालले कर्मचारीलाई पठाएको ईमेलमा रोजगार

लकडाउन लम्बिए अटोमोबाइल्स सेक्टरले कर्मचारीलाई तलब नदिने

काठमाडौं । अटोमोबाइल्स क्षेत्रले कर्मचारी तथा श्रमिकलाई ५० प्रतिशतमात्र तलब दिने भएको छ । कोरोना भाइरस(कोभिड १९)को कारण लागु गरिएको लकडाउनको कारण अटोमोवाइल उद्योग, वर्कशप, शो रुम र कार्यालयमा कार्यरत

सुजुकीद्वारा आपतकालीन अवस्थामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुरु

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको

लकडाउन लगत्तै सुजुकीको चेकअप क्याम्प,वारेन्टी र फ्रि सर्भिस अवधि पनि थपिने

काठमाडौं । सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ ।

लक्ष्मी हुन्डाईद्वारा ‘हुन्डाइ कियर’ कार्यक्रम सुरु

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा. ली ले हुन्डाई कियर नामक नयाँ कार्यक्रमको सुरुवात गरेको छ । हालको समयमा कोरोना भाइरसले निम्त्याएको संकटलाई मध्यनजर

गाडी निर्माता कम्पनी फोर्डले ५० हजार भेन्टिलेटर बनाउने

काठमाडौं । गाडी निर्माता कम्पनी फोर्डले कोरोना संक्रमित विरामीहरुको उपचारका लागि ५० हजार वटा भेन्टिलेटर बनाउने भएको छ । जनरल इलेक्ट्रोनिक्स हेल्थ केयर युनिटसँगको सहकार्यमा १ सय दिनमा उक्त संख्यामा