ट्राफिक प्रहरीको ‘होली विशेष सुरक्षा योजना’

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘होली विशेष सुरक्षा योजना’ लागु गरेको छ । होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको हो

४० वटा विद्युतीय बस किन्न साझा यातायातले टेन्डर खुलायो

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरिद गर्न टेन्डर आह्वान गरेको छ । यातायातले शुक्रबार ४० वटा विद्युतीय बस खरिद गर्न टेन्डर आह्वान गरेको हो । टेन्डरमा पुरस्कारको व्यवस्था पनि

विरासत फर्काउने अभियानमा नयाँ पल्सर

काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी बजाज अटोको पल्सर सिरिज नेपाल र भारतमा लोकप्रिय सिरिजमध्ये एक हो । बजारमा परर्फमेन्स सिरज नभएको समयमा बजाज अटोले पल्सर सिरिज बजारमा ल्याएको थिया ।

टेस्लाको गाडी किन्न पैसा नचाहिने, बिटक्वाइनबाट भुक्तानी गर्दा हुने

टेस्लाको गाडी किन्नका लागि पैसा नचाहिने भएको छ । टेस्लाका संस्थापक एलन मस्कले टेस्लाको गाडीको भुक्तानी क्रिप्टो करेन्सी बिटक्वाइनबाट गर्न सकिने घोषणा गरेका छन् । मस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत् टेस्लाको

यूवा आकर्षित गर्ला त हिरोका नयाँ मोटरसाइकलले ?

काठमाडौं । नेपालमा एउटा यस्तो पनि जमाना थियो कि, मोटरसाइकलको नाम लिनेवित्तिकै मानसपटलमा आउँथ्यो- हिरो होण्डा । अर्थात् हिरो होण्डा मोटरसाइकलको पर्यायबाची नै थियो भन्दा अत्युक्ति हुँदैनथ्यो । भारतको हिरो

खतिवडाको निर्णय पौडेलले उल्टाए, विलासी गाडीको आयातको प्रतिबन्ध हट्यो

काठमाडौं । सरकारले विलासी गाडीमाथिको आयातको प्रतिबन्ध हटाएको छ । सरकारले २०७६ चैत १६ गते विदेशी मुद्राको खर्चलाई रोक्ने भन्दै ५० हजार अमेरिकी डलर माथिको गाडी आयातमा प्रतिबन्ध लगाएको थियो

वा, वाह, वाहह्, नयाँ बर्ष २०७८ मा टीभीएसको यस्तो पो अफर

काठमाडौं । नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँबर्ष २०७८ लाई लक्षित गर्दै टीभीएस वा, वाह्, वाहह् ग्राहक योजना अघि ल्याएको छ । चैत्र ८

दिल्लीमा इलेक्ट्रिक सवारीमा आकर्षण बढ्दो, नेपालमा सरकारकै कारण किन्नै मुस्किल

काठमाडौं । भारतमा नयाँ र सस्तो इलेक्ट्रिक सवारीसाधन निर्माण भएसँगै यसप्रतिको आकर्षण बढ्दो क्रममा छ । केही वर्षदेखि भारतमा इलेक्ट्रिक सवारीसाधनको बिक्री बढिरहेको छ । भारत सरकार र प्रदेश सरकारले

के टेस्लाको कारले जासुसी गर्छ ? चिनियाँ सेनाको आपत्तिलाई एलन मस्कको चुनौति

एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले के चीनमा जासूसी गरिरहेको छ ? वा उसले आफना कारहरुमा जासुसी संयन्त्र त फिट गरेको छैन ? के टेस्लाको कार आफैंमा जासुसी संयन्त्र

सवारीसाधन एसेम्बलिङ उद्योग सञ्चालन सम्बन्धि नीति बन्दै, व्यवसायी आकर्षित गर्ला त ?

काठमाडौं । सरकारले सवारीसाधन एसेम्बलिङ उद्योग सञ्चालन सम्बन्धि नीति बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ असोज १६ गते ‘एसेम्बलिङ उद्योगहरु सञ्चालनको सम्भावना र त्यस्ता उद्योग प्रवद्र्धन