विद्युतीय गतिशीलताका लागि हिरो मोटोकर्प र गोगोरो इंकबीच
काठमाडौं । हीरो मोटोकर्प र गोगोरो इंकले बैशाख ८ गते (बुधबार) भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यो साझेदारीले मोटरसाइकल