प्रोटोन एक्स-७० नेपाल आउँदै

काठमाडौं । मलेशियाको चर्चित अटोमोबाइल कम्पनी प्रोटोनको प्रोटोन एक्स-७० नेपाल भित्रिने भएको छ । शंकर ग्रुपका मातहतमा रहेको जगदम्बा मोटर्सले प्रोटोन एक्स-७० नेपाल ल्याउने छ । कम्पनीका अनुसार प्राटोन एक्स-७०

अर्काको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ

काठमाडौं । अर्काको व्यक्तिको नाममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिने र दिन लगाउने व्यक्ति पक्राउ परेका छन् । वैशाख ५ गते भहिकल एकेडमी गुर्जुधारामा सरोज अधिकारीको ट्रायल परीक्षा

भारतमा कोरोना भाइरस फैलिएपछि हिरोले बन्द गर्यो एकसाताको लागि ६ वटा प्लान्ट

भारतमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको असर अटो क्षेत्रमा पर्न थालेको छ । भारतको सबैभन्दा ठूलो दुई पाङ्ग्रे हिरो मोटरसाइकलले आफ्नो ६ वटा उत्पादन युनिट कोरोना भाइरसको कारण एकसातासम्मको लागि

बजाज पल्सर एनएस१२५ भारतमा सार्वजनिक

एजेन्सी । बजाज पल्सर एनएस१२५ भारतमा सार्वजनिक भएको छ । यो मोटरसाइकल १२५ सीसी सेगमेन्टको स्पोर्टी मोडल हो । बजाज पल्सर एनएस१२५ को मूल्य ९३ हजार ६९० भारु तोकिएको छ

स्याङयोङ्ग नव वर्ष अफर, ५ लाखसम्म छुट

काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक विक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्ष २०७८ को अवसरमा ‘स्याङयोङ्ग नव वर्ष अफर’ ल्याएको छ । ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक

केटीएम ड्युक बाइक नेपालमै बनाउने गोल्छा अर्गनाइजेशनको तयारी, प्रक्रिया अघि बढिसक्यो

काठमाडौं । नेपालको प्रतिस्ठित व्यापारिक घराना गोल्छा अर्गनाइजेशनले केटीएम ड्युक बाइक नेपालमै एसेम्बल गरी उत्पादन गर्ने तयारी थालेको छ । अष्ट्रेलियन बाइक केडीएम ड्युकको नेपालका लागि आधिकारिक बिक्रेता रहेको गोल्छा

पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजक टीभीएस, विजेतालाई एनटर्क स्कुटर

काठमाडौं । नेपालमा हुने पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजक टीभीएस हुने भएको छ । दुई पांग्रे र तीन पांग्रे सवारी साधनको लागि विश्वमै प्रतिष्ठित मानिएको टीभीएस मोटर कम्पनी विश्वमै

फोटन पिकअपका लागि एमएडब्लु वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम

काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ । नेपालमा टुनल्यान्ड

सार्वजनिक सवारीसाधनमा जीपीएस जडानः चालु आर्थिक वर्षभित्रै सफ्टवेर तयार हुने

काठमाडौं । सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि लागू गर्न खोजिएको ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) भेहिकल ट्र्याकिङ प्रणालीको सफ्वेयर चालू आर्थिक वर्षभित्रै तयार हुने भएको छ । यातायात व्यवस्था विभागले चालू आर्थिक वर्षभित्रैमा

साढे ८० अर्बको सवारीसाधन र पार्टपुर्जा आयात

काठमाडौं । नेपालमा सवारीसाधन र पार्टपुर्जाको आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ८० अर्ब ४४ करोड रुपैयाँको सवारी तथा पार्टपुर्जा भित्रिएका