बजाज शून्य अफरका विजेताले जिते १० लाख रुपैयाँ

काठमाडौं । बजाज बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कं. प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको बजाज शून्यमा रोशन साफिले १० लाख रुपैयाँ जितेका छन् ।

सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णयको यातायात व्यवसायीले गरे विरोध

काठमाडौं । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर

‘टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत अपाचे आरआर ३१० को पहिलो विजेता घोषणा

काठमाडौं । टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत कैलाली–०२, बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१० को पहिलो बिजेता घोषणा गरिएको छन् । बिजेताले टीभीएस आरटीआर अपाचे १६० टुभी खरिद

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन पनि बिहीबारदेखि बन्द हुने

काठमाडौं । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्दै गएको भन्दै यातायात व्यवस्था विभाग कार्यालयले अर्को सूचना नभएसम्मका लागि बिहीबारदेखि सवारी चालक अनुमति पत्रको आवेदन बन्द गर्ने निर्णय गरेको छ । विभागले

मारुती सुजुकीलाई नम्बर वान कार बनाउने श्रेय पाएका जगदिश खट्टरको निधन

यस्तो समय थियो जतिबेला कार भनेकै मारुती कार जस्तै थियो । सानो गाडी, अन्यभन्दा मूल्यमा पनि सस्तो भएकाले मिडल क्लासपरिवारको पहिलो रोजाइमा पर्दथ्यो । मारुती ८०० कार त धेरैको रोजाइमा

बजाजको नयाँ शोरुम बल्खुमा

काठमाडौं । नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बल्खुमा पूर्णसुविधा सम्पन्न नयाँ शोरुम आरएस अटोहब प्रालिको उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा अधिक बिक्री

संघाइ अटो शोमा चर्चामा रहेका यी हुन् ब्याट्रीबाट चल्ने ५ कार

संघाइ अटो शोमा टेस्लाको बुथमा उसको इलेक्ट्रिक कार निकै भिड देखिएको छ । इलेक्ट्रिक कारमा मानिसहरुको रुचि कति छ भन्ने यहाँ लागेको भिडले देखाएको छ । संघाइको यो अटो शो

आधुनिक सुरक्षा फिचर्स सहितको प्रोटोन एक्स-७० नेपाली अटोमोबाइल बजारमा प्रवेश गर्दै

काठमाडौं । जगदम्बा मोटर्सले मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स-७०’ वैशाख १५ गते भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । भर्चुअल लञ्च कार्यक्रमे साँझ ५ बजे पश्चात

विद्युतीय गतिशीलताका लागि हिरो मोटोकर्प र गोगोरो इंकबीच साझेदारी

काठमाडौं । हीरो मोटोकर्प र गोगोरो इंकले बैशाख ८ गते (बुधबार) भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यो साझेदारीले मोटरसाइकल

हुन्डाई भेन्यू रिभ्यूः यस्ता छन् विशेषता, मूल्य कति ? (भिडियोसहित)

काठमाडौं । हुन्डाई भेन्यू नेपाली बजारमा भित्रिएको छ । भेन्यू आईएमटी एस र आईएमटी एसएक्स भेरियन्ट नेपाली बजारमा आएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारी विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले