स्मार्ट’ चालक अनुमतिपत्र लिनेको सङ्ख्या ५ लाख नाघ्यो

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको

मन्त्री महासेठको निर्देशनः मोबाइलमा कुरा गर्दै सवारी चलाउनेको लाइसेन्स प्वाल पार्नुस्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले सुरक्षाका लागि सडक, पुल लगायतका पूर्वाधार कम्तीमा दुई लेनको बनाउन शुरु गरिएको बताएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा

डोटीमा नगरपालिकाले नै चलायो नगरबस सेवा, सार्बजनिकभन्दा २५ प्रतिशत सस्तो

डोटी । डोटीको शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम

मंगलबारदेखि भारतमा सवारी साधनको मूल्य बढ्ने नेपालमा समेत पर्न सक्छ असर

काठमाडौं । भारतमा सन् २०१९ को पहिलो दिन देखि नै सवारी साधानको मूल्य वृद्धि हुने भएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ । भारत सरकारले लागू

टाटा मोटर्सको विंगर मिनीबस सार्वजनिक, यस्ता छन विशेषता

काठमाडों । भारतको सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले बनाएको विंगर मिनीबस नेपालमा पनि सार्वजनिक भएको छ । नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ

सवारी चलाउँदा मोबाइल प्रयोग गर्न नपाइने

तुलसीपुर । के तपाइँ सवारी चलाउँदा मोबाइल फोनमा कुरा गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने कारवाहीमा पर्नुहोला । प्रदेश नंं ५ को दाङस्थित प्रहरी कार्यालयले सवारी चलाउँदा चालकलाई मोबाइल प्रयोग गर्न

सरकार अाफैले ३०० विद्युतीय बस सञ्चालन गर्ने

काठमाडौ । बढदो सवारी चापलाई मध्यनजर गरी सरकारले ३०० वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाएको  नीती मन्त्रीपरिषदले पारित गरेकाे छ ।

पुरानो छोडौँ ! नयाँ गुडाऔँ ! शुरु भयो रेनो एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रालिले रेनो कार प्रेमीहरुका लागि यहि पुष ५ गतेदेखि पुुष ८ गतेसम्म रेनोको सोरुम थापाथली र नक्साल, काठमाडौँ र भक्तपुरमा रेनो एक्सचेन्ज

सुर्खेतबाटै हुन थाल्यो सवारी चालक अनुमतिपत्र नवीकरण

वीरेन्द्रनगर । यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गरे ।

काठमाण्डौ उपत्यकाका कुन मार्गमा कति सवारी ? अध्ययन अन्तिम चरणमा

ललितपुर । काठमाडौँ उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ । प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं ३ अन्तर्गतको