अर्थ सचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा सपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद

राम र सीताको विवाह भएको जनकपुरमा ‘वैवाहिक पर्यटन’ विकास गर्न लगानी खोज्दै सरकार

काठमाडौं । राम र सीताको विहे भएको ठाउँ जनकपुरधाममा वैवाहिक पर्यटनको विकास गर्ने योजना अघि सारिएको छ । ‘दि जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज’ प्रोजेक्ट नाम दिइएको उक्त आयोजना

पुँजीगत खर्च बढाउन मन्त्रालयलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पुँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार बसेको

भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकता नदिँदा विश्वमा गलत सन्देश जान्छः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभुत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय

शारडा ग्रुपद्वारा सञ्चालित प्रिमियर वायर कम्पनीले ७ महिनामा गर्‍यो ३ अर्बको व्यापार

काठमाडौं । शारडा परिवारद्वारा सञ्चालित प्रिमियर वायर प्रालिले ७ महिनामा ३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ को ७ महिनाको अवधिमा ३ अर्ब २ करोड ७० लाख रुपैयाँको

यो वर्ष श्रम मन्त्रालयको खर्च ३४.१७ प्रतिशत मात्रै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च गरेको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा

विद्युतीय सवारीसाधनमा आकर्षण बढ्दो: सिसिटिभी, वाइफाइ र मोबाइल भुक्तानीको व्यवस्था

गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय पुगे महानगरको सम्पर्कमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएका छन् । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारमा निकै उतार चढाब आएपनि अन्तिम समयमा सामान्य गिरावट मात्रै देखियो । बजार मापन गर्ने सूचक ३‍।२४ अंकले घटेर परिसूचक १९६५‍।९३

मन्त्रीविरुद्ध भ्रष्ट कर्मचारीको मुद्दा, अनियमितता पुष्टि भएका अध्यक्षले च्यापे काखी

काठमाडौं । आफू प्रतिकूल निर्णय गरेको भन्दै एक ‘भ्रष्ट’ कर्मचारीले विभागीय मन्त्रीमाथि नै मुद्दा दायर गरेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को विभिन्न अनियमितता प्रकरणमा दोषि सावित