आत्मनिर्भर अर्थतन्त्रः सरकारले नै उत्पादन गर्छ सन्चो सेनिटाइजर,

काठमाडौं । दुई वर्षअघि कोरोना भाइरस संक्रमण फैलिएपछि मास्क र सेनिटाइजको व्यापार संसारभर बढ्यो । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालमा मास्क र सेनिटाइजरको माग ह्वात्तै बढ्यो । त्यो बेलासम्म

डिजिटल वालेट खल्तीमा वर्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्याउने लक्ष्य

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा ४० प्रतिशत लगानी गरेको छ । अब डिजिटल वालेट खल्तीमा वर्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहने वर्डलिंकले जनाएको छ ।

जडिबुटी कम्पनीले कर्मचारीलाई बाँड्यो बोनस, चार दसकमा पहिलोपटक नाफामा

काठमाडौं । नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४० वर्षको इतिहास पहिलोपटक कर्मचारीलाई बोनस बाँड्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा गरेको खुद नाफाबाट ७ लाख रुपैयाँ

आत्मनिर्भर अर्थतन्त्रः आफ्नै सञ्चो बामलाई नचिन्दा, झन्डु बामले बजार खायो

काठमाडौं । अत्यधिक आयातले मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ । उच्च आयात हुनुको प्रमुख कारण आफ्नै देशको उत्पादनलाई नचिन्नु पनि हो । न त सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतमा राखेर बजारीकरण

एनसेलका १ करोड ७ लाख ग्राहकले बोक्छन् स्मार्टफोन

काठमाडौं । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्कमा स्टामार्टफोन प्रयोगकर्ता १ करोडभन्दा बढी पुगेका छन् ।मुलुकमा स्मार्टफोनको पहुँच बढ्दै गर्दा स्मार्टफोन बोक्ने ग्राहक बढ्दै गएका हुन् । एनसेलको

सुन तस्करी बढ्यो, ४ दिनमा ५८ किलो सुन नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विभिन्न मुलुकबाट नेपाल फर्किएका यात्रुबाट ४ दिनमा ५७.८ किलो सुन नियन्त्रणमा लिएको छ । विदेशबाट नेपाल फर्कने यात्रुहरुले काँचो सुनलाई बाला, बेरुवा औंठी

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न

दिल्लीमा ७ उडान थप्दै नेपाल एयरलाइन्स, २० महिनापछि मुम्बई र बैंग्लोरमा उडान शुरु हुँदै

काठमाडौं । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा ७ वटा उडान थप्ने भएको छ । कोरोना महामारीपछि उडान बन्द भएको केही समयपछि हाल दैनिक एउटा उडान हुँदै आएको थियो ।

बडवाइजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा ‘जी ई फेस्ट’ गर्ने

बडवाईजरले ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टार सँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा जीई फेस्ट आयोजना गर्ने भएको छ । महामारीपछि मौन रहेको उद्योगलाई यस सांगितिक कार्यक्रमले

चाउचाउ प्रेमीलाई करेन्टको ट्वाक्क पिरो स्वाद, दैनिक २० लाख प्याकेट उत्पादन, ८ मुलुकमा निर्यात

काठमाडौं । दुई वर्षअघि कोरियन रामेन चाउचाउ बजारमा छ्यापछ्याप्ती देखियो । एकै प्रकारको चाउचाउ खाइरहेका नेपाली उपभोक्तालाई ‘कोरियन हट स्पाइसी’ रामेनले स्वादै परिवर्तन गरिदियो । ट्वाक्क पिरो स्वाद चाउचाउ पारखीको