कोकाकोलाले कर छली गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

काठमाडौँ । कोकाकोलालगायतका पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले मुद्दा चलाउनु पर्ने निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ

राष्ट्रिय बीमा कम्पनीको सीइओका लागि ५ जना सर्ट लिष्टमा परे

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बन्नका लागि आवेदक दिएकामध्ये ५ जना सर्ट लिष्टमा परेका छन् । कम्पनीको पदपूर्ति सिफारिस उपसमितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

राइडिङ सेयर पठाओमा बीमाको सुविधाः यस्ता छन् प्रावधान

काठमाडौं । नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बीमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट इन्स्योरेन्स सँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा शुरु गरेको हो। राइडर

नेपालमा पेट्रोलियम पदार्थः देखिन्छ भारतभन्दा सस्तो, यथार्थमा महँगो

काठमाडौं । नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले बारम्बार नेपालमा पेट्रोलियम पदार्थको मुल्य भारतीय बजार बराबर नै हुनुपर्ने माग गर्दै आएका छन् । निगमले स्वचालित मुल्य (अन्तर्राष्ट्रिय बजारमा बढ्दा

अब गाडी आयातमा कमी हुने, मूल्य बढ्ला कि नबढ्ला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले गाडीको आयात घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयातमा कडाइ गर्ने नीतिअनुरुप नै प्रतितपत्र (एलसी) खोल्दा

भन्सार छलेर नेपाल भित्रने मोबाइलमा आइफोन सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा ‘ग्रे मार्केट’ बिगबिगी भइरहेको बेला भन्सार छलेर ल्याउने मोबाइलमा सबैभन्दा धेरै आइफोन रहेको पाइएको छ । मोबाइल व्यवसायीहरुले गरेको अध्ययनअनुसार नेपालमा बिक्री हुने आइफोनमध्ये ७० प्रतिशत भन्सार

कान्तिपुरले एपेक्स कलेज किन्यो

काठमाडौं । कान्तिपुर मिडिया गु्रप (केएमजी) ले एपेक्स कलेजको बहुमत सेयर किनेको छ । केएमजीले जारी गरेको विज्ञप्तीमा एपेक्स कलेजमा लगानी गरेको उल्लेख गरेको छ । सन् २००० देखि सञ्चालित

कोभिडपछि कम्पनी दर्तामा नयाँ रेकर्ड, ३८% ले बढ्यो

काठमाडौं । मुलुकमा कोरोना संक्रमणपछिको ‘न्यु नर्मल’ अवस्थामा कम्पनी दर्ता उत्साहजनक भएको छ । चालु आर्थिक वर्षमा कम्पनी दर्ता पछिल्लो पाँच वर्षकै सबैभन्दा धेरै भएको छ । कम्पनी दर्ता गर्ने

लक्ष्मी ग्रुप ४८ औं वर्षमा, उत्पादन मुलक क्षेत्रमा लगानी बढाउने

काठमाडौं । लक्ष्मी ग्रुप ४८ औं वर्षमा प्रवेश गरेको छ । लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । ४८ वर्ष अगाडि मिठाइ व्यवसायबाट

खर्बपति विनोद चौधरी बने नेपाली कांग्रेसको केन्द्रिय सदस्य, मधेसी कोटामा दोस्रो धेरै मत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट खर्बपति विनोद चौधरी लोकप्रिय मतसहित केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । मधेसी खुला ५ सिटका लागि भएको प्रतिस्पर्धामा चौधरीले दोस्रो धेरै मत ल्याउँदै