अधिकांस विज्ञापन किन महिला केन्द्रीत हुन्छन् ? अनि
उदार अर्थब्यवस्थाको मर्म हो प्रतिस्पर्धा । अनि, प्रतिस्पर्धाको मेरुडण्ड हो बिज्ञापन । उदार अर्थब्यवस्था भन्ने बित्तिकै उपभोग्य बस्तु वा सेवाहरुको प्रतिस्पर्धात्मक उत्पादन त हुने नै भयो । उत्पादित बस्तु र