एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग श्रमिकका समस्या

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरि मध्यपूर्वलगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

दसैं नमनाई काम खोज्न विदेशिए ५६ हजार नेपाली

काठमाडौं । असोजमा वैदेशिक रोजगारीको सिलसिलामा ५६ हजार २३५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार असोजमा नयाँ र पुनः श्रम स्वीकृति लिई ५६ हजार नेपाली विभिन्न ९०

नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने !

काठमाडौं । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनासहित पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीका लागि अनुरोध गर्ने भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको नेपाल

श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं पुग्ने झन्झट हट्यो

कञ्चनपुर । ६ वर्ष मलेसिया बसेर फर्किएका शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजागारीमा जाने तर्खरमा छन् । श्रम स्वीकृतिका लागि अनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएपछि उनी

वैदेशिक रोजगार कार्यालय ताहाचलमा अरेबियन भाषा कक्षा सञ्चालन

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंले कर्मचारीका लागि १५ दिने अरेबियन भाषा कक्षाको सुरुवात गरेको छ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको धेरै श्रम गन्तव्य मुलुकहरू अरेबियन

जर्मनीसँग श्रम सम्झौता, नि:शुल्क जान पाउने

काठमाडौं । युरोपेली मुलुक बेलायत र रोमानियापछि नेपालले जर्मनीसँग मंगलबार श्रम सम्झौता गरेको छ । नेपाल र जर्मनीले जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा दक्ष श्रम कामदार पठाउने गरी

अब सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने, खर्च नलाग्ने

काठमाडौं । बेलायत र रोमानियापछि जर्मनीमा पनि सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने भएका छन् । सामाजिक सुरक्षाको सुविधासहित उच्च आम्दानी हुने गरी रोजगारीका लागि सरकारले जर्मनीसँग आज सम्झौता

रेमिट्यान्स रकममध्ये ५८ प्रतिशत दैनिक उपभोगमा खर्च, गहना खरिद गर्ने ६३ प्रतिशत

काठमाडौं । रेमिट्यान्स आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा

इजरायलमा ८ वर्षमा ४८ सय नेपाली पुगे, व्यापारमा नेपाल निकै कमजोर

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको सरकारले

युरोपेली मुलुक रोमनियासँग श्रम सम्झौता, रोमानियाका नागरिकसरह नेपालीले सामाजिक सुरक्षा पाउने

काठमाडौं । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एण्ड सोसियल सोलाडिरिटी