एनआईसी एशिया बैंकको डेपुटी सीइओमा सन्तोष राठी नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकले सन्तोषकुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत

सहयोगीको जागिर खान जाँदा पत्रकार बनेका गोकर्ण, कान्तिपुरको अर्थ सम्पादकदेखि महासंघको डिजीसम्म

काठमाडौं । यसैसाता सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभामा गोकर्ण अवस्थीलाई बधाई दिनेहरु धेरै थिए । कारण थियो, महासंघको महानिर्देशकमा पदोन्नति । महासंघको महानिर्देशक हुँदै गर्दा ‘बधाई छ

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेल

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रवन्ध निर्देशक पदमा नियुक्त गरेको हो । सञ्चार सचिव बैकुण्ठ अर्यालको समितिले

३०० सय जना नर्सका लागि जागिर खुल्यो

काठमाडौं । सरकारले ३०० जना नर्सका लागि जागिर खुलाएको छ । लोकसेवा आयोगले नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहको स्टार्फ नर्स पदमा पदपूर्तिका लागि विशेष विज्ञापन आह्वान गरेको हो ।

नेपाल बैंकले खुलायो ३०३ जनाका लागि जागिर

काठमाडौं । नेपाल बैंकले विभिन्न पदमा ३०३ जनाका लागि जागिर खुलाएको छ । बैंकले आज विज्ञापन प्रकाशित गर्दै तीन तहदेखि ६ तहसम्मका लागि जागिर खुलाएको हो । बैंकले फागुन १०

एमसीसी परियोजनाका ड्राइभरदेखि प्रोजेक्ट म्यानेजर पदसम्म जागिर खुल्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाका लागि एमसीए नेपालले कर्मचारी माग गरेको छ । बुधबार विज्ञापन प्रकाशित गर्दै एमसीए नेपालले विभिन्न तहका लागि कर्मचारी माग गरेको हो । एमसीएले

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा रोजगारी खुलेको छ । इन्स्योरेन्सले आज एक विज्ञापन जारी गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले एजेन्सी ट्रेनी, अफिसर, एसिस्टेन्ट, पुनर्बीमा विभाग,

सरकारी प्रक्रिया भन्दा बाहिरबाट कोरिया कामदार पठाउनु हुँदैन : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरूले मौसमी कामदार विदेश पठाउँदा हुने अवसर र चुनौतिबारे छलफल गरेका छन् । मन्त्रालयमा आज भएको छलफलमा स्थानीय तहका

डेढ महिनामा १० हजार नेपाली भिजिट भिसामा युएई पुगे

काठमाडौं । नेपालबाट रोजगारीको लागि डेढ महिनामा करिब १० हजार नेपाली भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) मा पुगेका छन् । कोरोना भाइरस महामारीका कारण रोजगारी खुम्चिँदै गएको अवस्थामा नेपालीहरू

नयाँ श्रम स्वीकृती २ वर्षपछिकै उच्च

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर अर्थात् ओमिक्रोनको तीब्र संक्रमणको अवस्था हुँदासमेत वैदेशिक रोजगारीमा कुनै असर देखिएको छैन । विगतको दिनमा कोरोना महामारीका कारण निकै प्रभाव परेको वैदेशिक रोजगारीमा पछिल्लो