इमर्जिङ्ग नेपालको निमित्त सीइओमा रमेश बेल्वासे नियुक्त

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गतेबाट नै लागू हुनेगरी उनलाई

एनआइसी एशिया बैंकमा खुल्यो १६ पदका लागि दर्जनौं कर्मचारी (भ्याकेन्सीसहित)

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न पदमा आवेदन खुला गरेको छ । बैंकले बुधबार सूचना जारी गर्दै १६ पदमा दजनौं कर्मचारी माग गरेको हो । एनआइसी एशिया बैंकले कर्मचारी माग

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण भएका नेपाली जापान पठाउने तयारी

काठमाडौं । सरकारले जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरूलाई छिट्टै जापान पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्ष जनशक्ति (स्पेशीफाइड स्किल्ड वर्कर–एसएसडब्ल्यू)

एनसीएचएलमा खुल्यो १४ पदमा १७ जनाको आवेदन

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा १४ पदमा १७ जनाका लागि आवेदन खुला गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘भुक्तानी प्रणाली सञ्चालक’को कार्य गर्न अनुमतिप्राप्त संस्था एनसीएचएलले विभिन्न प्राविधिक पदका लागि

मनोज ज्ञवालीको कथाः राष्ट्र बैंकको जागिर छोड्दा ‘बिग्रिस्’ भन्नेहरु अहिले प्रगति देखेर प्रेरित हुन्छन्

नबिल बैंक मुख्य कार्यालयको पाँचौं तला । ‘मनोजकुमार ज्ञवाली, डेपुटी चिफ एक्जुकेटिभ अफिसर,’ नेम प्लेटमा लेखिएको छ । ‘टक टक’ हामीले त्यही नेम प्लेटको ढोका बजायौं । ‘आउनुस्,’ ढोका खोल्दै

श्रमका लागि विदेशिने नेपालीको संख्या तीन वर्षयता कै उच्च, रेमिट्यान्स पनि बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ५ लाख ६७ हजार ८३९ जनाले रोजगारीका लागि विदेश जान अनुमति लिएका छन् । र, यो तीन वर्षयताकै सबैभन्दा उच्च हो । वैदेशिक

लिखित परीक्षा रद्द गरी कर्मचारी सञ्चय कोषले खुलायो नयाँ विज्ञापन

काठमाडौं । कर्मचारी सञ्चय कोषले सोमबार यसअघिको लिखित परीक्षा रद्द गरी मंगलबार नयाँ विज्ञापन आह्वान गरेको छ । सोमबार कोषले २०७७ मंसिर १४ गतेदेखि २४ गतेसम्म ६, ७, ८ र

कृषि विकास बैंकमा १५२ जना कर्मचारीलाई रोजगारीको अवसर

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदनमा १५२ जनाका लागि रोजगारी खुलाएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा शुक्रबार दरखास्त आह्वान गरेको हो । बैंकले लेखापालदेखि शाखा प्रमुखसम्म ९ वटा

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्योः श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले

बीमा समितिले माग्यो कृषि अधिकृत

काठमाडौं । बीमा समितिले कृषि अधिकृत माग गरेको छ । समितिले करार सेवामा १ जना कृषि अधिकृत नियुक्ति गर्ने भएको हो । समितिले कृषि अधिकृत करार सेवामा नियुक्तिका लागि रोस्टर