बजेटरी सिस्टम अनुशासनमा ल्याउने बाटो अवरुद्ध, देश थप
समग्रमा बजेटमा विनियोजनको कुरा गर्दा अर्थमन्त्री वर्षमान पुनले प्राथमिकताको कुरा गर्नु भएको छैन । अत्यावश्यक ठाउँमा खर्च गर्ने, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने गैरप्राथिमकताको पूर्वाधारमा ड्रप गर्ने कुनै पनि कुरा उहाँले