ग्वार्को फ्लाइओभर ठेक्काः निर्माण कम्पनीहरुले पेश गरेको प्राविधिक प्रस्ताव खोल्ने प्रक्रिया रोकियो

काठमाडौं । ग्वार्कोको फ्लाइओभर निर्माणको ठेक्का मूल्याङ्कनमा छनोट भएका कम्पनीहरुले पेश गरेको प्राविधिक प्रस्ताव खोल्ने प्रक्रिया रोकिएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार शुरुको मूल्याङ्कनमा

सेकेन्ड ह्यान्ड गाडीमा उपभोक्ताको आकर्षण, वार्षिक ४७ अर्बको कारोबार

काठमाडौं । जीवनमा कम्तीमा पनि एउटा चिटिक्क परेको घर र सस्तै भए पनि सानो कार होस् भन्ने अधिकांशको चाहना हुन्छ । तर बढ्दो महंगी र सीमित आयस्रोतका कारण सबैको त्यो

अब गाडी आयातमा कमी हुने, मूल्य बढ्ला कि नबढ्ला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले गाडीको आयात घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयातमा कडाइ गर्ने नीतिअनुरुप नै प्रतितपत्र (एलसी) खोल्दा

यी हुन् उत्कृष्ट माइलेज दिने १० इन्धन कार

काठमाडौं । नेपालमा इन्धन कारहरुको प्रसस्त बजार रहेको छ । यसमा पनि पछिल्लो समय इन्धनमा आकाशिएको मूल्य वृद्धिको मारमा इन्धन गाडी प्रयोगकर्ता परेका छन् । पछिल्ला २ वर्षमा भएको मूल्य

यस्ता छन् नेपालमा उपलब्ध राइड सेयरिङ एप, कसका कस्ता विशेषता ?

काठमाडौं । प्रविधिको विकासले भित्र्याएको राइड सेयरिङ एपको लोकप्रियता दिनदिनै बढ्दै गएको छ । पछिल्लो समय कोरोना महामारीका कारण पनि यसको माग बढेको देखिन्छ । मानिसलाई दैनिक बस वा ट्याक्सीको

तरलता अभावको चपेटामा अटोमोबाइल क्षेत्र: दशैंमा दिएको ‘डिओ’को पैसा अहिलेसम्म दिएनन्

काठमाडौं । तरलताको चरम अभावका कारण अटोमोबाइल क्षेत्रमा समस्या देखिन थालेको छ । अटो लोन लिएकाले चर्को ब्याज तिर्न बाध्य भएका छन् । ऋण लिने समयमा ८ प्रतिशत ब्याज रहेकोमा

चौधरी परिवारलाई फापेन व्यवसायिक राजनीति, बिनोदको जस्तो नियती करणलाई

काठमाडौं । २०५२ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा विनोद चौधरीले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । २०५० सालमा महासंघको अध्यक्षमा निर्विरोध अध्यक्ष चुनिएका चौधरीलाई २०५२ सालको चुनाव

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई

सुक्दै गयो पानीजहाज कार्यालय, घाम तापेर बित्छ कर्मचारीको दैनिकी

काठमाडौं । एकान्तकुना रिङरोडबाट ५ सय मिटरको दूरीमा छ एउटा सेतो घर । आइतबार दिउँसो त्यहाँ पुग्दा ३/४ जना व्यक्ति चिया पिउँदै कौशीमा घाम तापिरहेका थिए । सेतो घरको भित्तामा

लकडाउनले व्यवसाय बन्द भएपछि ६ साथीले शुरु गरेको गमलामा आर्ट, मूल्य रु ५० देखि १ लाखसम्म

काठमाडौं । चावहिलका सबिन श्रेष्ठ होटलमा काम गर्थे । शुरुमा होटलमा जागिर गरे । र, पछि आफ्नै रेष्टुराँ खोले । तर समयले साथ दिएन । त्यसैबेलामा विश्वभर कोरोना संक्रमण बढ्यो