चालू पुँजी कर्जा सम्बन्धी नीति संशोधनबाट विराटनगरका उद्योगी असन्तुष्ट, राष्ट्र बैंकले समस्या नबुझेको आरोप

विराटनगर । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा बुधबार गरेको संशोधनले आफ्ना मागहरू पूरा नभएको विराटनगरका उद्योगी व्यवसायीहरुले टिप्पणी गरेका छन् । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनको विरुद्धमा आन्दोलन

म्याद सकिन लाग्दा पनि बनेन विराटनगरको हुलाकी सडक

विराटनगर । ठेकेदार कम्पनीले सम्झौता गरेको म्याद सकिँन लाग्दा पनि विराटनगर क्षेत्रमा पर्ने हुलाकी सडक बन्न नसक्दा स्थानीयवासी सास्ती भोग्न बाध्य छन् । सडकको ठेक्का देव एण्ड सयर भूमि जेबी

विराटनगरका व्यापारी साहको गोदाममा छापा, तस्करीका दुई गाडी कपडा बरामद

विराटनगर । विराटनगरका एकजना होलसेल व्यापारीको गोदामबाट ठूलो परिणामा कपडा बरामत भएको छ । भन्सार प्रशासन र सुरक्षा अधिकारीको संयुक्त टोलीले ती व्यापारीको कपडा बरामत गरेको हो । विराटनगर–७ महावीर

भन्सारका कर्मचारीमाथि तस्करको ढुंगामुढापछि अर्थको टोली विराटनगर पुग्यो, राजस्व बढाउने र तस्करी रोक्ने छलफल

विराटनगर । विराटनगर भन्सार कार्यालय तस्करी रोक्न र राजस्व बढाउन कस्सिएको छ । सीमा नाकाबाट तस्करी बढेको भन्ने सूचना सार्वजनिक भएपछि भन्सार प्रशासन कस्सिएको हो । त्यसका लागि केन्द्रीयस्तरको टोली

आर्थिक संकटकाबीच विराटनगरमा स्टिल उद्योग सञ्चालन: २ अर्ब ५० करोड लगानी, दैनिक उत्पादन क्षमता ५ सय टन

विराटचोक । देशमा तरलता अभाव भएको कठिन परिस्थितिमा २ अर्ब ५० करोड रूपैयाँ लगानीमा स्थापित स्वस्तिक रोलिङ मिलले व्यावसायिक उत्पादन शुरु गरेको छ । प्रदेश–१ को सुनसरी–मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी

उखुको समर्थन मूल्य निर्धारण नहुँदै पूर्वी तराईका किसान उखु काट्न बाध्य

विराटनगर । सरकारबाट उखुको समर्थन मूल्य निर्धारण नहुँदै पूर्वी तराईका किसान उखु काट्न बाध्य भएका छन् । उखु काट्नका लागि तयार भइसकेको छ । समयमै उखु नकाट्दा सुकेर जाने भएपछि

भन्सार प्रशासन र सुरक्षा अधिकारीबीचको टकरावले मौलायो तस्करी

विराटनगर । विराटनगर भन्सार कार्यालय प्रशासन र सुरक्षा अधिकारीबीचको आपसी टकरावले सीमा क्षेत्रमा तस्करी मौलाएको छ । सुरक्षा अधिकारी र भन्सार अधिकारीबीच एकले अर्कोको अस्थित्व स्वीकार गर्न नसक्दा तस्करहरूले फाइदा

उद्योगी-व्यवसायीले सरकार र राष्ट्र बैंकविरुद्ध पुस १ देखि सशक्त आन्दोलन शुरु गर्ने

विराटनगर । यहाँका उद्योगी व्यवसायीले सरकार र राष्ट्र बैंकविरुद्ध पुस १ देखि सशक्त आन्दोलन शुरु गर्ने निर्णय गरेका छन् । उनीहरूले सोमबार साँझ विराटनगरमा वृहत् भेला गरेर छलफलपश्चात आन्दोलन गर्ने

मोरङका सीडीओ भन्छन्: सुरक्षाकर्मी नलिइ तस्कर समात्न गएपछि भन्सारका कर्मचारीमाथि ढुंगामुढा

विराटनगर । भन्सार कार्यालयका कर्मचारीले लापरवाही गरेपछि तस्करहरुले ढुंगामुढा गर्ने अवस्था सिर्जना भएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका छन् । आइतबार बसकेको राजश्व चुहावट

मीरगञ्ज पुल ११ महिनापछि सञ्चालनमा, उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको बथनाहाको परमाण नदीको पुल मंगलबारदेखि सञ्चालनमा आएको छ । ११ महिनापछि चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् । यो पुल कोलकाता