कोशी प्रदेशको आन्दोलन: संयमित सरकार, उग्र प्रदर्शनकारी

विराटनगर । केही समयअघि १ नम्बर प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि ‘पहिचानवादी’को आन्दोलन चर्किंदै गएको छ । प्रदेश पुनः नामकरण संघर्ष समितिले चैत सुरुदेखि थालेको प्रदर्शनले प्रदेशको राजधानी विराटनगर अशान्त

तुलसी सहकारीको हिनामिनाबारे सीआईबीलाई छानबिन अनुमति

विराटनगर । विराटनगरको तुलसी बहुद्देशीय सहकारी संस्थामा सर्वसाधारणको बचत रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई छानबिन गर्न अनुमति दिइएको छ । सहकारी विभागद्वारा नेपाल प्रहरीको सीआईबीलाई छानबिनका

कृष्ण बिकको निष्कर्ष: स्वदेश नै ठिक

विराटनगर । मानिसको जीवनको अधबैंसे उमेर हो ४० वर्ष । जीवनको अत्यन्तै ऊर्जाशील करिब २० वर्ष यही उमेरभित्र पर्छ । यतिबेला बगाउने पसिनाले आफ्नो मात्र होइन, देशको समेत भविष्य निर्धारण

तुलसी सहकारीका अध्यक्ष भारतमा, बचतकर्ताको रकम पनि भारतमा लगानी

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा भएको खुलासा भएको छ । बचतकर्ताको करोडौं रकम चुक्ता गर्न नसकेर सम्पर्कविहीन भएका उनी भारतमा रहेको खुलासा भएको हो ।

आशाको उद्यमशीलताः ४ हजारमा थालेको उद्योग ७ लाखको भयो

विराटनगर । आशा (रुपान) लिम्बू कक्षा ८ पढ्दै गर्दा १५ वर्षअघि अभिभावकको दबाबमा विवाह गर्न बाध्य भइन् । सदरमुकाम ताप्लेजुङको फुङ्लिङ नगरपालिका घर भएकी उनी विवाह हुँदा १८ वर्षकी मात्र

बचतकर्ताको १ अर्ब फिर्ता नगरेपछि सहकारी सञ्चालकको खाता रोक्का: कार्यालयमा ताला, कर्मचारी सम्पर्कविहीन

विराटनगर । स्थानीय प्रशासनले विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका सबै सञ्चालकहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाता रोक्का गरेको छ । सो सहकारीले बचतकर्ताको करोडौं रकम फिर्ता गर्न नसकेपछि मोरङ

विराटनगर मालपोतको राजस्व आधाभन्दा कम, २ स्थानीय तहमा कित्ताकाट अझै खुलेन

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर मोरङमा चालू आर्थिक वर्षको ७ महिनामा राजस्व संकलन ५० प्रतिशतभन्दा बढीले घटेको छ । साउनदेखि माघसम्मको राजस्व संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा

विराटनगरमा किन सस्तियो भारतीय रुपैयाँ ?

विराटनगर । आर्थिक मन्दीको समयमा पूर्वी नेपालमा भारतीय रुपैयाँको सहजता देखिएको छ । पछिल्लो केही समययता भारतीय रुपैयाँको सहजताले कारोबारीहरु अचम्ममा परेका छन् । नेपाली रुपैयाँभन्दा महँगो भारतीय रुपैयाँ प्रशस्त

विराटनगरको तुलसी सहकारीका सञ्चालक पक्राउ, थप दुई संस्थाका फरार

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने छन् । उनीहरुलाई बचतकर्ताको रकम दिन

२० करोड लगानीमा विराटनगरमा तीन तारे बुटिक होटल

विराटनगर । प्रतिस्पर्धी बजार र होटलहरूको माझमा विराटनगरमा सी अ सेक तीनतारे बुटिक होटल सञ्चालनमा आएको छ । औपचारिक उद्घाटन नभए पनि होटल दुई महिनादेखि सञ्चालनमा छ । विराटनगर–३ स्थित