मन्त्री बने सुधन गुरूङ र महावीर पुन, सपथ ग्रहण जारी (LIVE)

133
Shares

काठमाडौं । रास्वपा सांसद सुधन गुरूङ र स्वतन्त्र सांसद महावीर पुन मन्त्री बनेका छन् । पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै गर्दा गुरुङले पुनः गृहमन्त्रालय फर्कँदै छन् ।

दुई नयाँ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम जारी छ ।

Skip This